‘चीन–भारत सीमाको स्थिति सामान्य छ’

एजेन्सी । गत शुक्रबार चीन र भारतको सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार गर्दै चीनले अहिले उक्त क्षेत्रको स्थिति सामान्य रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आज यहाँ भएको नियमित पत्रकार सम्मेलनमा भारतसँगको झडपपछि सीमाको अहिलेको स्थिति सामान्य र स्थिर रहेको बताएका रोयटर्सले जनाएको छ । चिनियाँ […]

सम्बन्धित सामग्री

आज सामान्य बदली रहने

हाल वागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।...

सामान्य प्रशासन मन्त्रालयको सचिवमा सिंह

७ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी विनोदप्रकाश सिंहले पाएका छन् । बुधबारको मन्त्रिपरिषदको बैठकले सिंहलाई सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको हो । हाल कृष्णहरि पुष्कर सामान्य प्रशासन मन्त्रालयका सचिव थिए । सामान्य प्रशासनमन्त्रीमा अनिता देवी  नियुक्त भएलगत्तै मन्त्रालयको सचिव फेरिएका हुन् । यसअघि सिंह प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा […]

मौसम : आंशिकदेखि सामान्य बदली

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा गौचरणका अनुसार कर्णाली, गण्डकी र प्रदेश एकका...

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली

देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र...

नेप्सेमा सामान्य गिरावट

काठमाडौँ । सेयर बजारमा सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ६.७१ अंक (०.३१ प्रतिशत) ले गिरावट हुँदा २१८६.७७ अंकमा बन्द भएको छ । मंगलबार पनि एकल अंकको सामान्य गिरावट भएको नेप्से बुधबार पनि घटेको हो । नेप्सेसँगै अधिकांश उपसूचकहरुमा पनि गिरावट भएको छ । व्यापार, हाइड्रोपावर र लघुवित्त […]

सामान्य अवस्थामा फर्किइन् गिल

सिद्धार्थ शुक्लाको निधनपछि विक्षिप्त बनेकी बलिउड अभिनेत्री शहनाज गिल सामान्य अवस्थामा फर्किएकी छन् । लामो समय शोकमा डुबेकी गिल सामान्य अवस्थामा फर्किएकी हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

इनरुवाको अवस्था सामान्य

२४ असोज, विराटनगर। प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्युपछि तनावग्रस्त बनेको इनरुवा बजार सामान्य भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार मृतकका आफन्त र प्रशासनबीच छलफलपछि अवस्था सामान्य बनेको हो । उनका अनुसार मृतकको शवको पनि पोष्टमार्टम गरिएको छ । आन्दोलनरत पक्ष र प्रशासनबीच घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको […]

नख्खु कारागारमा नाइके र कैदीबिच सामान्य झडप

काठमाडौः नख्खु कारागारमा नाइके र कैदी बन्दी बिच सामान्य झडप भएको छ। आज नाइकेहरूले खाना खाने होटेलमा मूल्य वृद्धि भएको विषयलाई लिएर सामान्य झडप भएको हो। अहिले कारागारको अवस्था सामान्य भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले बताए। 'सामान्य विवाद भएको देखियो। अहिले सबै सामान्य अवस्था छ। के भएर भएको…

कोरोनालाई सामान्य नठान्न स्वास्थ्यकर्मीको सुझाव

कोरोनालाई सामान्य नठान्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। उनीहरुले  रुघाखोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्यालाई सामान्य नठान्न सुझाव दिएका हुन्।

झलनाथको स्वास्थ्य सामान्य, अक्सिजनको सामान्य सपोर्टमा राखियो

काठमाडौं, १८ बैशाख । कोरोना संक्रमण भएर नर्भिक अस्पताल भर्ना भएका नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाललाई अहिले अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । नर्भिक ल्याउनुअघि नेता खनाललाई मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । खनाललाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । नर्भिक अस्पतालमा आज साँझ भर्ना भई उपचाररत रहेका खनाललाई […]