ओलम्पिक खेल्ने अमेरिकी खेलाडीमा कोरोना पुष्टि

टोकियो ओलम्पिकमा सहभागी एक अमेरिकी जिम्न्यास्ट खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यी खेलाडीसँगै उनीसँगको क्लोज कन्ट्याक्टमा रहेकी अर्की एक खेलाडीलाई अहिले होटलमा आईशोलेसनमा राखिएको बीबीसीले लेखेको छ । टिमका बाँकी खेलाडी भने टोकियोस्थित ओलम्पिक भिलेजमा छन् ।  अमेरिकी ओलम्पिक कमिटीका अनुसार यी खेलाडी वैकल्पिक खेलाडी हुन् । यसअघि चेक गणतन्त्र ओलम्पिक कमिटीले आफ्ना बिच भलिबल खेलाडी अन्ड्रेज पेरुसिकमा कोरोना संक्रमण देखिएको घोषणा गरेको थियो । यसै साता दक्षिण अफ्रिकाका दुई फुटबलरमा पनि संक्रमण देखिएको थियो...

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिग : स्थगित भएको च्यासल र पुलिसको खेल शनिबार हुने

काठमाडौं । सहिद स्मारक ए डिजिजन लिग अन्तरगत खेलाडीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि स्थगित भएको नेपाल पुलिस क्लब र च्यासल क्लबबीचको खेल शनिबार हुने भएको छ । च्यासलका १९ जना खेलाडीमा कोरोना पुष्टि भएपछि यसअघि खेल स्थगित भएको थियो । खेलाडीमा कोरोना देखिएपछि च्यासलले अखिल नेपाल फुटबल संघ (एन्फा) लिग कमिटी खेल स्थगित गर्न आग्रह […]

काठमाडौँ उत्रेका मरिससका चार खेलाडीमा कोरोना पुष्टि, रंगशालामा दर्शकसहितको खेल!

काठमाडौँ: नेपाल र मरिससबीच माघ १५ गते र १८ गते मैत्रीपूर्ण खेल हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले रंगशालाको क्षमताको एक तिहाइ दर्शकलाई प्रवेश अनुमति दिएर खेल खेलाउने तयारी अघि बढाएको छ। अर्कोतर्फ नेपाल आइपुगेका मरिससका ४ जना खेलाडीलाई कोभिड संक्रमण भएको छ। मरिसस फुटबल एसोसिएसनका अनुसार नेपाल उत्रेपछि…

च्यासलका १९ जना खेलाडीमा कोरोना पुष्टि भएपछि पुलिसविरुद्धको खेल स्थगित

काठमाडौँ। आज बेलुकाको लागि तय भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल स्थगित भएको छ। बेलुका ४ः४५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको खेल रद्द भएको हो।

ओलम्पिक भिलेजमा थप ३ जनामा कोरोना : RajdhaniDaily.com

RajdhaniDaily.com | टोकियो ओलम्पिकमा सहभागी हुन पुगेका थप ३ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओलम्पिक भिलेजभित्र रहेका तीन खेलाडीमा कोरोना पुष्टि भएको टोकियो ओलम्पिकले - ओलम्पिक भिलेज

ओलम्पिक भिलेजमा थप ३ जनामा कोरोना

टोकियो ओलम्पिकमा सहभागी हुन पुगेका थप ३ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओलम्पिक भिलेजभित्र रहेका तीन खेलाडीमा कोरोना पुष्टि भएको टोकियो ओलम्पिकले जनाएको छ । ओलम्पिक भिलेजभित्र रहेका ३ जना र बाहिरका ७ जना गरी आज एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार एकै दिन ३ खेलाडी, ओलम्पिक गेममा […] The post ओलम्पिक भिलेजमा थप ३ जनामा कोरोना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

फ्रेन्च ओपनका दुई खेलाडीमा कोरोना

काठमाडौं । फ्रेन्च ओपन टेनिसमा सहभागी खेलाडीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । प्रतियोगितामा सहभागी दुई पुरुष खेलाडीमा संक्रमण देखिएको हो । आयोजक फ्रेन्च ओपन कमिटीले पुरुष युगल टिमका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको जनाएको छ । पछिल्लोपटक गरिएको परीक्षणमा दुई खेलाडीमा कोरोना पुष्टि भएको आयोजकले जनाएको हो । एकै राष्ट्रका दुई खेलाडीमा...

आईपीएलमा कोरोना संक्रमित सात खेलाडी

एजेन्सी। भारतमा कोरोनाको दोस्रो लहरको तीव्र फैलावटकाबीच पनि आईपीएल जारी रहेको छ। आईपीएलका खेलाडीमा कोरोना पुष्टि नभएको भने होइन। हालसम्म आईपीएलका सात खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ। कोरोना संक्रमित हुनेमा कोलकाताका तीन खेलाडी नीतीश राण, वरुण चक्रवर्ती र सन्दिप वारियर, दिल्लीका दुई खेलाडी अक्षर पटेल र एनरिक नोर्खिया र बैंगलोरका दुई खेलाडी देवदत्त पडिकल र ड्यानियल साम्स छन्।

बन्द प्रशिक्षणमा बोलाइएका एक खेलाडीमा कोरोना पुष्टि

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणका लागि बोलाइएका एक खेलाडीमा कोरोना पुष्टि भएको छ

https://nagariknews.nagariknetwork.com/sports/215922-1590130677.html

इङ्लिस प्रिमियर लिगले मंगलबार खेलाडी र क्लब पदाधिकारीमा गरेको कोरोना परीक्षणमा ६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसमध्ये वाट्फोर्डका ३ खेलाडीमा कोरोना पुष्टि भएको थियो । तर कुन खेलाडीमा कोरोना पुष्टि भएको भन्ने खुलेको थिएन ।