काठमाडौँ- दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । बढी चिल्लो र बोसोयुक्त मासु खाँदा केही व्यक्तिमा एसिड रिफ्लक्सको समस्या बढ्न सक्छ । मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किएमा गम्भीर समस्या आउन सक्ने […]
दसैँमा टीका, जमरा र आशीर्वादसँगै प्राप्त हुने दक्षिणालाई बचत तथा लगानीको सुरुवात बनाउन सकिन्छ। रकम थोरै भए पनि नियमित बचत गर्ने र त्यसलाई योजनाबद्ध रूपमा लगानीमा रूपान्तरण गर्ने बानीले दीर्घकालीन आर्थिक आधार तयार गर्न सहयोग पुर्याउँछ। नेपाली समाजमा ठूलाबडाबाट टीका, आशीर्वाद, फूलप्रसाद र दक्षिणा ग्रहण गर्ने परम्परा छ। हरेक वर्ष प्राप्त हुने यस्तो रकम अनावश्यक […]
म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा ३०० भन्दा बढी घरपरिवार प्रभावित भएका छन् । गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण ३१६ घरमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ । जलजलाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेले १२६ घर पूर्ण र ५० घरमा […]
काठमाडौँ । नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । तिथि वृद्धि हुँदा आज पनि महाअष्टमी मानेर यहाँका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी, टोखा चण्डेश्वरीलगायत शक्तिपीठ एवं देवी मन्दिरमा पूजार्चना गर्ने भक्तजनको […]
काठमाडाैँ। बलिउड अभिनेता टाइगर श्राफलाई गोली प्रहार गरेको आरोपमा प्रहरीले हालसम्म पाँच जनालाई पक्राउ गरेको छ । राजस्थान प्रहरीको ‘एन्टी ग्याङस्टार टास्क फोर्स’ (एजीटीएफ) र कोटा प्रहरीले संयुक्त कारबाही गर्दै सोमबार तीन जना आरोपीलाई कोटा रेलवे स्टेशनबाट गिरफ्तार गरेको हो । प्रारम्भिक जानकारी अनुसार यी तीनै जना मुम्बईबाट दिल्ली जाँदै गरेको रेलमा चढेका थिए । […]