कांग्रेसको कारण गठबन्धन टुट्यो : प्रचण्ड

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको कारण गठबन्धन टुटेको घोषणा गरेका छन् ।बालुवाटार बैठकबाट बाहिरिएका दाहालले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,”आजको बैठकमा कुरा मिलेन । कांग्रेसको कारण गठबन्धन टुट्यो । म बालुवाटारबाट बाहिरिएँ । अब पार्टीमा छलफल गर्छु । कसरी अघि बढ्ने भन्नेबारे […]

सम्बन्धित सामग्री

‘कांग्रेससँगको गठबन्धन टुट्यो, अब एमालेसँग सहकार्य हुन्छ’

काठमाडौं– सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेससँग सरकार गठनका सन्दर्भमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् । अहिले उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सरकार गठनका लागि छलफल गरिरहेका छन् ।  स्रोतका अनुसार माओवादी केन्द्र सत्ता गठबन्धनबाट बाहिरिएको र...

बालुवाटरबाट बाहिरनुअघि प्रचण्डले भने- अब गठबन्धन टुट्यो, म बालकोट लागेँ

माओवादी नेताहरूसँग ब्रिफिङ- कांग्रेसले भयंकर धोका दियो, माधव नेपाल कृतघ्न पात्र रहेछन् काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तागठबन्धन टुटेको घोषणा गरेर बालुवाटारबाट बाहिरिएको खुलेको छ । बालुवाटार वार्तामा सहभागी एक नेताका अनुसार कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाडेपछि प्रचण्डले गठबन्धन टुटेको घोषणा गरेका हुन् । बैठकमा सहभागी ती […]

गठनबन्धन टुट्यो भन्दै प्रचण्ड वालुवाटारबाट निस्किनुभयो : रामचन्द्र पौडेल

काठमाडाै‌ं ।  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन तोडेर हिँडेको बताएका छन् । आइतबार बालुवाटारमा सत्ता गठबन्धनको बैठकबाट प्रचण्डले गठबन्धन तोडेर निस्केकाे नेता पौडेलकाे भनाइ छ । पौडेलले भने, ‘प्रचण्ड गठबन्धन टुट्यो भन्दै निस्किनुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो । अब हाम्रो हातमा केही बाँकी रहेन । सरकार हाम्रो हातबाट बाहिर गयो ।’ […]

प्रचण्ड आफू निकट नेताहरूसँग सल्लाह गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू निकट नेताहरूसँग परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट गठबन्धनको औचित्य सकिएको भन्दै निस्किएका प्रचण्ड आफू निकट नेताहरूसँग परामर्श गर्ने भएका छन् ।‘अब बालुवाटार संवाद लगभग सकियो । एकढंगले गठबन्धन टुट्यो’ प्रचण्डको सचिवालय स्रोतले भन्यो,‘अहिले खाना खाना निवासमा आएका छौं । पार्टीका नेताहरुसंग अध्यक्षले परामर्श गर्नुहुन्छ । त्यसपछि कसरी अघि बढ्ने निर्णय हुन्छ ।’ तर,  देउवा लचक भएमा पुनः छलफल हुने नभए गठबन्

गठबन्धन टुट्यो : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार बालुवाटारमा बसेको बैठकपछि सत्तारुढ गठबन्धन टुटेको बताएका छन् । गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेको रातोपाटीलाई जानकारी दिएका हुन् । ‘हामीले गठबन्धन जोगाउन सकेनौँ । अब हाम्रो हातमा केही रहेन,’ पौडेलले रातोपाटीलाई भने । पौडेलले यसअघि गठबन्धनलाई जोगाउन आफै दौडधुप गर्दै आएका थिए । गठबन्धनमा पहि

ओलीको अहंकारले वाम गठबन्धन टुट्यो : प्रचण्ड

सुर्खेत : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताएका छन्। देशमा राजनीतिक परिवर्तन अनुकूल र आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने उनले बताएका हुन्।आज सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजानेछ।’ प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको दाबी गरे। उनले संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र समृद्धिका लागि गठबन्धनक

वामपन्थीको गोलभित्र अहंकारी ओलीको उदयले बाम गठबन्धन टुट्यो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताएका छन् । देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक सम्बृद्धि नभएसम्म गठबन्धन कायम रहने उनले बताएका हुन् । आज सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने,‘ हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजाने छ ।’ प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको बताए । उनले संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र सम्बृद्धिको लागि गठ

ओली ९ दलीय गठबन्धनमा छन्, हाम्रो गठबन्धन टुटे देश दुर्घटनामा जान्छ : प्रचण्ड

काठमाडौं  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दलीय गठबन्धन टुटेमा देश दुर्घटनामा जाने बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै चितवनमा आफूले जनतालाई धम्काएको नभएर सर्तक बनाएको प्रष्टाएका हुन्।  प्रचण्डले भने, ‘ओलीले पार्टीभित्रको लडाई संविधानलाई दिएपछि गठबन्धन बनाएका हौँ।  गठबन्धन हुँदैनथ्यो भने देश दुर्घटनामा हुन्थ्यो। अहिले पनि गठबन्धन टुट्यो भने कमजोर भयो देश दुर्घटनामा जान्ने अवस्था छ।’संविधान र लोकतन्त्र