अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेशमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणा गरेका छन्। कोरोना भाइरसको संक्रमण महामारीले बजारमा संकटको स्थिति ल्याउँदा बेरोजगारी बढेपछि ट्रम्पले संयुक्त राज्य अमेरिकाका नागरिकको रोजगार बचाउन अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउन लागेका हुन्। ट्रम्पको हस्ताक्षरले भिसा लागेका, तेस्रो देश शरणार्थी पुनर्स्थापनाका कार्यक्रमका

सम्बन्धित सामग्री

अस्ट्रेलियामा पनि टिकटक प्रतिबन्ध

क्यानबेरा- अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका छन् । साथै उनले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने बताएका छन् । यसअघि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र […]

प्योङयाङमाथि अमेरिका, जापान र दक्षिण कोरियाको थप प्रतिबन्ध

प्योङयाङले हालै गरेको क्षेप्यास्त्र परीक्षणको जवाफस्वरूप अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाली व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्ध लगाएका छन् । अमेरिकामा तीन उत्तर कोरियाली अधिकारीहरूको सम्पत्ति रोक्का भएको वासिंगटनले  जनाएको छ । उत्तर कोरियाको आणविक गतिविधिलाई लिएर अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपण (अमेरिकी मुख्य भूमिमा प्रहार गर्न सक्ने अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल)ले कोरियाली प्रायद्वीप र सम्पूर

उत्तर कोरियामाथि अमेरिका, जापान र दक्षिण कोरियाको थप प्रतिबन्ध

प्योङयाङ – प्योङयाङले हालै गरेको क्षेप्यास्त्र परीक्षणको जवाफस्वरूप अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाली व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्ध लगाएका छन्। अमेरिकामा तीन उत्तर कोरियाली अधिकारीहरूको सम्पत्ति रोक्का भएको प्योङयाङले जनाएको छ । उत्तर कोरियाको आणविक गतिविधिलाई लिएर अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपण (अमेरिकी मुख्य […]

अमेरिका, बेलायत र जापानद्वारा रुसबाट सुन आयातमा प्रतिबन्ध

अमेरिका, बेलायत र जापानले रुसबाट सुन आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । पछिल्लो चार महिनादेखि युक्रेनमा रुसी आक्रमणलाई ध्यानमा राख्दै रुसको अर्थतन्त्रमा चोट पुर्‍याउने उद्देश्यले यो कदम चालिएको हो ।अमेरिकी राष्ट्रपति जो बाइडेनले चाँडै नै जी–७ का अन्य देशहरू जस्तै जर्मनी, फ्रान्स र इटाली पनि यो प्रतिबन्धमा सामेल हुने बताएका छन्। उनले ट्विटमा लेखेका छन्, ‘युक्रेन विरुद्धको युद्धका लागि आवश्यक रकम जुटाउनबाट रोकेर पुटिनलाई अमेरिकाले अभूतपूर्व धक्का दिएको छ । जी–७ सँगसँगै

अमेरिका, बेलायत, ईयू र क्यानडाले लगाए पुटिनमाथि प्रतिबन्ध

एजेन्सी, १४ फागुन। युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत, ईयू र क्यानडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । हिजो अमेरिका, बेलायत, ईयू र क्यानडाले औपचारिक रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभ्रोफविरुद्ध प्रतिबन्ध लगाएको हो । विदेशी सरकार प्रमुखलाई अमेरिकाले प्रतिबन्ध लगाउनु महत्त्वपूर्ण घटना मानिन्छ । संयुक्त राष्ट्र सङ्घका महासचिव […]

पत्रकार भिसामा जारी प्रतिबन्ध खुकुलो पार्न अमेरिका र चीन सहमत

एजेन्सी । अमेरिका र चीनले पत्रकार भिसामा जारी प्रतिबन्ध खुकुलो पार्न सहमत भएका छन् । अमेरिकी र चीनबीच भएको भर्चुअल शिखर सम्मेलनपछि पत्रकार भिसा प्रतिबन्ध खुकुलो पार्न सहमत भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । बेइजिङले बुधवार यो कदमलाई महत्वपूर्ण उपलब्धी भनेको छ । वासिङ्टनले अमेरिकी सञ्चारमाध्यमका सदस्यहरूमाथि चीनले गरेको व्यवहारको निरन्तर निन्दा गर्दै आएको […]

३३ देशबाट अमेरिका आउन लगाइएको प्रतिबन्ध आजदेखि हटाइयो, यस्ता छन् नयाँ नियम

आजदेखि विश्वका विभिन्न ३३ देशबाट विदेशीहरुलाई अमेरिका आउन लगाइएको प्रतिबन्ध हटाइएको छ । झण्डै डेढ बर्षदेखि यूके, साउथ अफ्रिका, ब्राजिल लगायत युरोपका गरी ३३ देशबाट अमेरिका आउनमा विदेशीहरुलाई रोक लगाइदै आएको थियो । त्यस्तै क्यानडा र मेक्सिकोको स्थलनाकाबाट पनि अमेरिका आउनमा रोक लगाइएको थियो । अब उक्त यात्रा प्रतिबन्ध हटेको छ । तर अमेरिका आउने […]

इरानका सर्वोच्च नेता खमेनीमाथिको प्रतिबन्ध हटाउने तयारीमा अमेरिका

अमेरिकाले इरानका सर्वोच्च नेता अली खमेनीमाथि लगाएको प्रतिबन्ध हटाउने विषयमा विचार गरिरहेको छ ।   एनबीसी न्युजले शनिवार सूत्रहरूलाई उद्धृत गर्दै दिएको खबरअनुसार, ट्रम्प प्रशासनले खमेनी तथा इरानका अधिकारी र सैन्य कमान्डरविरुद्ध लगाएको प्रतिबन्ध हटाउनका लागि अभ्यास भइरहेको छ ।    भिएनामा अमेरिका र इरानका वार्ताकारले यस विषयमा चर्चा गरेका थिए । अमेरिकालाई इरानसँगको आणविक सम्झौतामा पुनः फर्काउने पहलअन्तर्गत प्रतिबन्ध हटाउने तयारी गरिएको हो । इरानले आणविक सम्झौताका नियमलाई पालन गर्ने आशा अमेरिकाले ग...

अमेरिका प्रवेशका लागि विभिन्न १३ देशमा लागेको प्रतिबन्ध फुकुवा

काठमाण्डाै – अमेरिकाले विभिन्न देशमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अमेरिकी विदेश विभागको यो निर्णयसँगै अब विभिन्न १३ देशका नागरिकहरु भिसाका लागि फेरि आवेदन दिन पाउने भएका छन् । यसअघि डोनाल्ड ट्रम्प प्रशासनले केही अफ्रिकी देश र धेरैजसो मुस्लिम देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । ईरान, लिबिया, सोमालिया, सुडान, सिरिया, यमन लगायत १३ देशबाट अमेरिका आउने यात्रीलाई प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनले घोषणाा गरेको थियो । पूर्व राष्ट्रपति ट्रम्पको निर्णयलाई उल्ट्याएर जो बाइडेनको प्रशासनले प्रतिब...