कोरोना संक्रमणको दरमा भएको वृद्धिसँगै उत्पन्न सकस बेहोरिरहेको धौलागिरि अस्पतालले सेवा विस्तार गर्न थालेको छ । बिरामीको चाप दिनानुदिन बढ्दै जान थालेपछि अस्पतालमा अहिले धमाधम उपकरण जडानसहित गुणस्तरीय सेवाका लागि थप काम भइरहेको छ ।कोरोना संक्रममितहरूका लागि अहिले ३५ शय्याबाट सेवा दिइरहेको अस्पताललाई तत्कालै १ सय शय्या क्षमताको बनाइँदैछ । जसका लागि आवश्यक अक्सिजनसमेत २० […]