धौलागिरि अस्पतालमा डायलाइसिस सेवाको क्षमता विस्तार

धौलागिरि अस्पताल बागलुङले डायलाइसिस सेवाको क्षमता थप गरेको छ। मिर्गौला पीडितलाई निःशुल्क रुपमा डायलाइसिस सेवा प्रदान गर्दै आएको र अस्पतालले क्षमता थप गरेको हो।

सम्बन्धित सामग्री

धौलागिरि आधारशिविर पुग्ने पर्यटकलाई होटलको सुविधा

बेनी : रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधारशिविर जाने पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा आएको छ।रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको सेतिनी भ्यालीमा व्यवसायी कुशल पाइजाले होटल सञ्चालनमा ल्याएका हुन्।होटल सञ्चालनमा आएपछि टोड्के–धौलागिरि पानोरमा पदमार्ग, धौलागिरि आइसफल पदमार्ग र धौलागिरि सेञ्चुरी पदमार्गमा जाने पर्यटकलाई सहज हुने भएको छ।‘पदमार्ग सञ्चालनमा आए पनि खान र बसोबासको सुविधा नहुँदा पर्यटकलाई समस्या थियो, अहिले १० देखि १५ जनालाई बसोबासको समेत सुविधासहित

धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

बागलुङको धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ ।  धौलागिरि अस्पताल परिसरमा रु तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भर संगै निर्यात गर्ने अवस्थामा पुगेको हो । । कोरोनाकालको दोस्रो लहरमा अक्सिजनको ठूलो समस्या भोगेपछि अस्पतालले प्लान्ट स्थापना योजना अघि बढाएको थियो । अस्पतालमा विगत दुई महिनादेखि सञ्चालनमा आएको प्लान्टबाट अहिले नियमित अक्सिजन उत्पादन भइरहेको छ । अस्पतालको अक्सिजन प्लान्ट बाट उत्पादित अक्सिजन साविक धौलागिरि अञ्

धौलागिरि लघुवित्तको आइपिओ आउँदै

धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।...

मनमोहक धौलागिरि बेस क्याम्प

म्याग्दी : धौलागिरि हिमाल आरोहणको पहिलो विश्रामस्थल र जैविक विविधता तथा प्राकृतिक सुन्दरताको अनुपम भण्डार हो, धौलागिरि बेसक्याम्प। यो म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्छ ।प्रकृतिले दिएको अनुपम उपहार जस्तो लाग्ने यस क्षेत्र हुँदै धौलागिरि शिखरमा मानव पाइला पुगेको पनि धेरै वर्ष भयो। विदेशी पर्यटकको रोजाइमा पर्ने आकर्षक यो स्थल राज्यको प्राथमिकतामा भने कहिल्यै परेको छैन।बेसक्याप तलका गाउँका सयौँ युवा खाडी मुलुक र युरोप, अमेरिकाका शहरलाई गन्तव्य बनाइरहँदा विदेशका प्रकृति पारखी भने यहाँ र

चरनका लागि धौलागिरि आधार शिविर पुगे भेडाका बथान

–धु्रवसागर शर्मा / बर्खाको समय, अनकन्टार भिर र जङ्गलको बाटो हुँदै ६०० बढी भेडाका बथान चरनका लागि म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले धौलागिरि क्षेत्रमा गरेको घुम्ती भेडापालन यस भेगका युवाका लागि मात्रै होइन देश विदेशका विभिन्न ठाउँमा रहेका युवालाईसमेत रोमाञ्चक […]

चरनका लागि धौलागिरि आधार शिविर पुगे भेडाका बथान

बर्खाको समय । अनकन्टार भिर र जङ्गलको बाटो हुँदै ६०० बढी भेडाका बथान चरनका लागि म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका छन् ।म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले धौलागिरि क्षेत्रमा गरेको घुम्ती भेडा पालन यस भेगका युवाका लागि मात्रै होइन देश विदेशका विभिन्न ठाउँमा रहेका युवालाईसमेत रोमाञ्चक व्यवसाय बनेको छ ।करिब दुई दशकसम्म वैदेशिक रोजगारीमा मलेसिया र सिङ्गापुर बसेर स्वदेश फर्किएका छन्त्यालले  विगत पाँच वर्षदे

मनोरम धौलागिरि हिमश्रृङ्खला

कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको लेतेमा कालोपत्रे गरिएको सडक र यहाँबाट देखिएको धौलागिरि हिमश्रृङ्खला । तस्बिर रासस

धौलागिरि अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

बागलुङ । बागलुङको धौलागिरि अस्पताल गण्डकी प्रदेशकै उत्कृष्टमा छनोट भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा तीन पटकसम्म गरेको मूल्यांकनमा धौलागिरि अस्पताल उत्कृष्ट भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक वर्ष हुँदै आएको न्यूनतम सेवा शर्त मापनमा ५० वेड क्षमताको भएका तीन अस्पताल मध्ये धौलागिरि अस्पताल उत्कृष्ट […]

बादलको घुम्टोभित्र धौलागिरि हिमाल

म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकमकोटबाट देखिएको बादलको घुम्टोभित्र धौलागिरि हिमाल । तस्बिर रासस

बादलको घुम्टोमा धौलागिरि हिमाल

म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकमकोटबाट देखिएको बादलको लुकामारीमा धौलागिरि हिमाल । तस्बिर : रासस