युक्रेनद्वारा युद्धविराम अस्वीकार

डोनबास क्षेत्रमा भीषण संघर्ष जारी भएपनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ। रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो।रणनीतिक दक्षिणपूर्वी शहर मारिउपोलमा अन्तिम युक्रेनी लडाकुहरूले प्रतिरोध समाप्त गरेपछि रुसले डोनबासका दुई प्रान्त मध्येको एक लुहान्स्कमो भीषण आक्रमण गरिरहेको छ।रुसी–समर्थित पृथकतावादीहरूले फेब्रुअरी २४ मा आक्रमण गर्नु अघि लुहान्स्क र छिमेकी डोनेट्स्क प्रान्तको ठूलो भूभाग नियन्त्रण गरिसके

सम्बन्धित सामग्री

गाजामा युद्धविराम हुने बाइडेनको टिप्पणीमा हमास र इजरायलको आपत्ति

इजरायली र हमासका अधिकारीले गाजामा आगामी सोमबारभित्रै युद्धविराम हुँदै छ भन्ने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइलाई अस्वीकार गरेका छन् । यसले दुई हप्ताको अवधिभित्र आउन लागेको मुसलमान धर्मावलम्बीहरूको पवित्र महिना रमजान सुरु...

जेलेन्स्कीद्वारा रुससँगको युद्धविराम अस्वीकार

टालिन – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार रुससँग आफ्नो मुलुकको युद्धलाई विराम गर्न अस्वीकार गरेका छन् । क्रेमलिनको सेनाले किएभका सैनिकहरूलाई पराजित गर्नुअघि युद्धविरामको प्रयोग पछि हट्ने र पुनः सङ्गठित हुनका लागि गर्ने उनले बताए । “युक्रेनी रणभूमिमा युद्धविरामको अर्थ युद्धमा विराम हुने होइन”, इस्टोनिया भ्रमणका क्रममा उनले भने, “युद्धविराम रुसको हातमा हुनेछ, युद्धविरामले पछि […]

इजरायलद्वारा गाजामा युद्धविराम गर्न अस्वीकार

तेल अविव – इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा बलहरूसँग युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने बताएका छन् । उनले एक विज्ञप्तिमा भनेका छन्, ‘निर्धारित सबै उद्देश्य हासिल नभएसम्म हामी युद्ध जारी राख्नेछौँ, हाम्रो उद्देश्य हमासको उन्मूलन, हाम्रा बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य हो ।’ गाजामा सम्भावित युद्धविराममाथि छलफल गर्नका […]

गाजामा अरब राष्ट्रले युद्धविराम माग्दा अमेरिका किन मान्दैन ?

२० कात्तिक, काठमाडौं । अरब राष्ट्रहरुले गाजामा युद्धविरामको पहल गरिरहे पनि अमेरिकाले त्यसलाई अस्वीकार गरिरहेको छ । युद्धविरामले हमासलाई सहयोग पुग्ने भन्दै अमेरिकाले अस्वीकार गरिरहेको हो । लेबनान, कतार र जोर्डनका नेताहरुले युद्धविरामको पहल गरिरहेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले ती मुलुकका नेतालाई भेटेर तत्काल युद्धविराम गर्दा हमासलाई सहयोग पुग्ने बताएको बीबीसीले जनाएको छ । […]

गाजामा अरब राष्ट्र तत्कालै युद्धविराम मागिरहेछन् अमेरिका अस्वीकार गरिरहेछ

१९ कात्तिक । अरब राष्ट्रहरुले गाजामा युद्धविरामको पहल गरिरहेपनि अमेरिकाले त्यसलाई अस्वीकार गरिरहेको छ । युद्धविरामले हमासलाई सहयोग पुर्‍याउने भन्दै उसले अस्वीकार गरिरहेको हो । लेबनन, कतार र जोर्डनका नेताहरुले युद्धविरामको पहल गरिरहेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले ती मुलुकका नेतालाइ भेट गरी तत्काल युद्धविराम गर्दा हमासलाइ सहयोग पुग्ने बताएको बीबीसीले जनाएको छ । तथापी […]

पुटिनले गरे युक्रेनसँग ३६ घण्टाको युद्धविराम घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको सीमामा शुक्रबारदेखि शनिबार मध्यरातसम्म युद्धविराम गर्न रक्षा मन्त्रालयलाई भनेका छन् । यस समयमा अर्थोडक्स क्रिसमस मनाइनेछ। युक्रेनले युद्धविरामको आह्वानलाई फसाउने जाल भन्दै अस्वीकार गरेको छ। रुसका पेट्रिएक किरिलले अर्थोडक्स क्रिसमसको अवसरमा युद्धविरामको लागि आह्वान गरेका थिए। ७६ वर्षीय अर्थोडक्स नेता पुटिन र युक्रेनमा रुसको आक्रमणका समर्थक हुन्। चर्चको वेबसाइटमा उनले […]

युक्रेनद्वारा युद्धविराम अस्वीकार

डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रुसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो । रणनीतिक दक्षिणपूर्वी शहर मारिउपोलमा अन्तिम युक्रेनी लडाकुहरुले प्रतिरोध समाप्त गरेपछि रुसले डोनबासका दुई प्रान्त मध्येको एक लुहान्स्कमो भीषण आक्रमण गरिरहेको छ । रुसी–समर्थित पृथकतावादीहरूले फेब्रुअरी २४ मा आक्रमण गर्नुअघि लुहान्स्क र छिमेकी डोनेट्स्क प्रान्तको ठूलो भूभाग नियन्

युक्रेनद्वारा युद्धविराम अस्वीकार

डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भएपनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ। रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमण गरिरहेका  बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो। रणनीतिक दक्षिणपूर्वी शहर...

युक्रेनद्वारा युद्धविराम प्रस्ताव पुनः अस्वीकार

काठमाडौं- पूर्वी युक्रेनको डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी रहे पनि युक्रेनले युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई निरन्तरता दिइरहेका बेला युक्रेनले युद्धविराम गर्न अस्वीकार गरेको हो । रणनीतिक रुपमा महत्वपूर्ण दक्षिणपूर्वी शहर मारिउपोलमा अन्तिम युक्रेनी लडाकुहरूले प्रतिरोध समाप्त गरेपछि रुसले डोनबासको लुहान्स्क क्षेत्रमा भीषण आक्रमण गरिरहेको छ । रुसी–समर्थित […]