शिखर सुजका नयाँ मोडलका जुत्ता बजारमा

शिखर सुजले नयाँ मोडेलका स्पोर्ट्स सुज बजारमा ल्याएको छ। कोरोना महामारीका कारण सुस्ताएको बजारमा पछिल्लो समय दैनिक जनजीवन सहज भएपछि एकैपटक ४०/५० बढी मोडलका जुत्ता बजारमा ल्याएको हो।...

सम्बन्धित सामग्री

भृकुटीमण्डपको बृहत जुत्ता चप्पल व्यापार मेलामा ग्राहकको बढ्दो आकर्षण

काठमाडौं, चैत २० । नेपालका प्रतिष्ठित जुत्ता चप्पल कम्पनीहरुको सहभागितामा आयोजित ‘बृहत जुत्ता चप्पल व्यापार मेला’ काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा लागी रहेको छ । आयोजक तथा बोस सुजका सञ्चालक गंगा श्रेष्ठका अनुसार जारी मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वल्र्ड, हिमानी कलेक्सन, बोस सुज, भेनस सुज, आइडल, रन सुज, एक्स्ट्रा सुज, सु ल्यानड, र […]

भृकुटीमण्डपमा दशैं जुत्ता मेला सुरू (फोटोफिचर)

काठमाडौं, ४ असोज । काठमाडौंको प्रमुख प्रदर्शनीमार्ग भृकुटीमण्डपमा दशैं जुत्ता मेलाको शुभारम्भ भएको छ । नेपाली उत्पादनहरुको सहभागिता रहेको उक्त मेलाको उद्घाटनकै दिन ग्राहकहरुको बाक्लो उपस्थिति रहेको मेला आयोजकले जनाएको छ । मेला असोज २ गते उद्घाटन गरिएको हो । मेलामा शिखर सुज, शु–ल्याण्ड, पिजी सुज, वन वल्र्ड, फुट स्टेप, रन सुज, ब्याम्बु र हिमानी […]

भृकुटीमण्डपको ‘बृहत जुत्ता चप्पल व्यापार मेला’ ग्राहकको आकर्षणमा

काठमाडौं, ४ जेठ । सिटिजन फुटवयरको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘बृहत जुत्ता चप्पल व्यापार मेला’ जारी रहेको छ। वैशाख २६ गतेदेखि सुरू भएको मेलामा ११ वटा कम्पनीका जुत्ता चप्पलहरु बिक्री तथा प्रदर्शनीमा राखिएको छ । मेलामा सिटिजन फुटवयर, एसबिआर सुज, शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज […]

भृकुटीमण्डपमा सिटिजन फुटवयरको ‘बृहत जुत्ता चप्पल व्यापार मेला’

काठमाडौं, २९ बैशाख । सिटिजन फुटवयरको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘बृहत जुत्ता चप्पल व्यापार मेला’ संचालन भएको छ । वैशाख २६ गते मेला सुरु भएको हो । मेलामा ११ वटा कम्पनीका जुत्ता चप्पलहरु बिक्री तथा प्रदर्शनीमा राखिएको छ । मेलामा सिटिजन फुटवयर, एसबिआर सुज, शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट […]

सिटिजन फुटवयरको आयोजनामा भकृटीमण्डपमा सुरु भयो ‘वृहत जुत्ता चप्पल व्यापार मेला’

काठमाडौं, २८ बैशाख । सिटिजन फुटवयरको आयोजनामा काठमाडौंको भकृटीमण्डपमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ सुरु भएको छ । वैशाख २६ गते मेला सुरु भएको हो । मेलामा ११ वटा कम्पनीका जुत्ता चप्पलहरु बिक्री तथा प्रदर्शनीमा राखिएको छ । मेलामा सिटिजन फुटवयर, एसबिआर सुज, शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट […]

काठमाडौंको भृकुटीमण्डपमा जुत्ता-चप्पल मेला

काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्याति प्राप्त ब्राण्डहरुले बृहत जुत्ता चप्पल मेला २०७९ आयोजना गरेका छन् ।जाडो महिनालाई लक्षित गरि  आयोजना भएको उक्त मेलामा उपभोक्ताहरुको भिड बढ्न थालेको छ । सस्तो सुलभ, लगाउन हल्का, लचकदार  नेपाली जुत्ताहरु भएकोले उपभोक्ताको  रोजाइमा नेपाली जुत्ता चप्पलहरु परेको आयोजकको दाबी छ । भृकुटीमण्डपको गेट छिर्ने बित्तिकै सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड शिखर शुज, हाईलाईफ, वान वर्ल्ड शुज, फुटस्टेप सुज, बोस सुज,पीजी सुज, बेम्बो सुज, र न

भृकुटीमण्डपमा दसैँ जुत्ता चप्पल मेला

काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्रान्डहरूले सञ्चालनमा ल्याएको ‘दसैँ जुत्ता चप्पल मेला’मा उपभोक्ताहरूको भिड बढ्न थालेको छ । भृकुटीमण्डपको गेट छिर्ने बित्तिकै सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड शिखर शुज, हाईलाईफ, वान वर्ल्ड शुज, फुटस्टेप सुज, बोस सुज,पीजी सुज, बेम्बो सुज, एस लेदरका २ हजारभन्दा बढि आकर्षक र नयाँ–नयाँ डिजाइनका जुत्ता चप्पल उपलब्ध रहेको आयोजक तथा शिखर शुजका प्रबन्धक निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए ।बजारमा सस्तो जुत्तालाई पनि मह

शिखर शुजका नयाँ मोडलका स्पोर्टस जुत्ता बजरमा

शिखर शुज इन्ड्रष्ट्रिजले नयाँ मोडेलका स्पोर्टस शु बजारमा ल्याएको छ ।कोरोना महामारीका कारण विगतमा बजार सुस्ताएको थियो भने पछिल्लो समय दैनिक जनजीवन धेरै मात्रामा सहज भएपछि कम्पनीले एकै पटक ४०/५० भन्दा बढी मोडलका जुत्ता बजारमा ल्याएको हो । अहिले महिला, बृद्ध तथा युवावर्ग सबैको मागलाई ध्यानमा राखी बजारका आएका स्पोर्टस् शुहरु हल्का, लचकदार रहेको शिखर […]

शिखर शुजले ल्यायो बजारमा नयाँ मोडलका स्पोर्टस जुत्ता

शिखर शुज इन्ड्रष्ट्रिजले नयाँ मोडेलका स्पोर्टस शु बजारमा ल्याएको छ । कम्पनीले एकै पटक ५० बढी मोडलका जुत्ताहरु बजारमा ल्याएको हो । अहिले महिला, बृद्ध तथा युवावर्ग सबैको मागलाई ध्यानमा राखी बजारका आएका स्पोर्टस् शुजहरु हल्का, लचकदार रहको शिखर शुजले जनाएको छ ।विगत २५ बर्षदेखि कम्पनीले जुत्ताहरु बजारमा विक्रि वितरण गदै आईरहेको छ ।  शिखर शुजका उत्पादन अत्यन्त हल्का र आरामदायी रहेको कम्पनीका बजार व्यवस्थापक राजु उप्रेतीले बताए ।

स्वदेशी जुत्ता, चप्पलमा ग्राहकको आकर्षण

स्वदेशमा नै उत्पादन भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुमा ग्राहककोे आकर्षण बढ्दै गएको छ ।१९ दिनदेखि काठमाडौंको भृकुटीमडण्पमा चलिरहेको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको प्रर्दशनीमा स्वदेशी उत्पादनमा ग्राहकको आकर्षण बढ्दै गएको देखिएको आयोजकले जनाएको छ । सोमबारसम्म मात्रै सञ्चालन गर्ने भनिएको प्रर्दशनी ग्राहकहरुको भिड बढ्दै गएकाले मंसिर १९ गतेसम्म सञ्चालनमा रहने बताइएको छ ।शिखर जुत्ता […]