काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु भएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो पटक विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि आज पहिलो बैठक बसिरहेको छ।
बैठकमा विश्वासको मत लिन प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन पुगिसकेका छन्। त्यस्तै, अन्य सांसदहरु आउने क्रम जारी रहेको छ।
यो समाचार तयार पार्दासम्म प्रमुख प्रतिपक्ष…