काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक (नेपाल वायुसेवा निगम)को पुनर्जागरणका लागि सबै इमान्दार बन्नुपर्ने बताएका छन् । नेपाल वायुसेवा निगमको ६८औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमानदार भएर लाग्नुपर्ने बताए । निगमको विकासमा अहोरात्र खटिने इमान्दार, नैतिकवान् र जिम्मेवार कर्मचारीको वृत्ति विकासमा मन्त्रालयले ध्यान […]
न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका लागि प्यालेस्टाइनका स्थायी प्रतिनिधि रियाद मन्सुरले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) लाई राजनीतिक तथा आर्थिक रूपमा थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेका छन्। न्युयोर्कमा आयोजित युएनआरडब्लुएका लागि संयुक्त राष्ट्र महासभाको वार्षिक प्रतिज्ञा सम्मेलनलाई सम्बोधन गर्दै उनले संयुक्त राष्ट्र महासभाको प्रस्ताव–१९४ को आधारमा प्यालेस्टाइन शरणार्थी समस्याको न्यायपूर्ण […]
१७ असार, काठमाडौं । इरान र अमेरिकाबीच कतारको राजधानी दोहामा बुधबार वार्ता चलिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्था रोयटर्सको एक रिपोर्टले यसलाई प्रत्यक्ष वार्ता नभई ‘टेक्निकल डायलग’ भनेको छ ।
यो वार्ताको मध्यस्थकर्ता पाकिस्तान र कतारले …