विमानस्थलको फरक दृश्य : कोरोना कहरमा देश छाड्नेको लर्को, हतारोमा पालना छैन स्वास्थ्य मापदण्ड

काठमाडौं: काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू छ। कोरोना संक्रमणदर ह्वात्तै बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्दै भीडभाड हुने सबै गतिविधिमा रोक लगाएको छ। यसबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने बुधबार नेपाल छाडेर जानेकोको घुइँचो लाग्यो। हातमा पासपोर्ट र ब्याग बोकी सयौंको संख्यामा मानिस बाहिरिने लाम लागेका थिए। सरकारले भीडभाड नगर्न आग्रह गरे पनि विमानस्थलको दृश्य…

सम्बन्धित सामग्री

कोरोना संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

केहीदिन यता देशव्यापीहरुपमा कोरोना संक्रमितको संख्या बढेको पछि आफूहरुले जनताहरुलाई सजगह रहन आग्रह गरिएको उनले बताए। ‘स्वास्थ्य मापदण्ड अपनाए कोभिड १९ बाट जोगीन सक्छौं’...

कोरोना संक्रमण बढ्न थालेसँगै स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयको अपिल

काठमाडौं, ६ साउन । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले १० बुँदे सुचना जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेका हुन् । वढदो वर्तमान संक्रमणको अवस्थासँगसँगै बढ्दो जोखिमलाई मध्य नजर गरी मन्त्रालयले सुचना जारी गर्दै संक्रमण रोकथाम, नियन्त्रण गर्दै जोखिमलाई काम गर्न सम्बद्ध […]

राष्ट्रियसभा निर्वाचनका लागि स्वास्थ्य मापदण्ड जारी

काठाडौं, माघ ६ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको छ । कोरोना महामारीको संक्रमण बढ्दै गएको विद्यमान अवस्थालाई मध्यनजर गर्दै आयोगले स्वास्थ्य मापदण्ड लागू गरेको हो । यही माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोकिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गरेर मतदान तथा मतगणना […]

कतारमा स्वास्थ्य मापदण्ड पालना नगर्ने ८९८ जनालाई कारबाही

दोहा– रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमण बढदै गएपछि कतारको आन्तरिक मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेहरु विरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । मन्त्रालयका अनुसार शुक्रबार मात्र कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ८९८ जनालाई कारबाही गरिएको जनाएको छ । जसअन्तर्गत मास्क नलगाएकोमा ५ सय ९५ जना, […]

स्वास्थ्य मापदण्ड पालना गर्दै पूजा

काठमाडौँ– नागपञ्चमीका अवसरमा काठमाडौँ महानगरपालिका वडा नं १ नागपोखरी र कीर्तिपुर नगरपालिकाको ६ नं वडामा रहेका टौदहमा स्वास्थ्य मापदण्ड पालना गर्दै भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् । नागपोखरीमा बिहान नित्य पूजा आराधनाका लागि पोखरी खोलिएको थियो । नित्य पूजा सकिएपछि कोरोना जोखिमका कारण पोखरी बन्द गरिएको नक्साल युवा क्लबका सदस्य रोशन श्रेष्ठले जानकारी […]

विराटनगरको सरकारी कार्यालयमा सेवाग्राहीको घुइँचो‚ स्वास्थ्य मापदण्ड उल्लंघन

विराटनगर : पछिल्लो समय कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा जिल्ला प्रशासन कार्यालय मोरङले नै स्वास्थ्य मापदण्ड पूरा गरेको छैन। कार्यालयले सेवाग्राहीलाई स्वास्थ्य मापदण्ड पालना र भौतिक दूरी कायम नगरी सेवा दिइरहेको छ ।बिहीबार दिँउसो कार्यालयमा नागरिकता लिन पुगेका सेवाग्राहीहरूको घुइँचो थियो। घुइँचोमा रहेका केहीले मास्क लगाएका थिएनन्। लाइनमा बसेकाहरूले भौतिक दूरी कायम गरेका थिएनन्।यस्तै‚ विराटनगर महानगरपालिका-४ बरगाछीमा रहेको परीक्षा बोर्डको कार्यालय परिसरमा बिहीबार दिनभरि विद्यार्थीहरूको घुइ

स्वास्थ्य मन्त्रालय भन्छ- कोरोना रोकथामको लागि स्वास्थ्य मापदण्ड पालना भएन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम सम्बन्धी सरकारको स्वास्थ्य मापदण्ड पालना नभएको जनाएको छ। राजनीतिक दलका नेतादेखि सरकारी निकायले समेत सरकारले बनाएको मापदण्ड पालना नगर्दा कोरोना संक्रमणको जोखिम बढेको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। "महामारीले देशका विभिन्न स्थानहरुमा दुखद अवस्था आइसकेको देख्दादेख्दै पनि हामी सबैले संक्रमण रोकथाम गर्न सक्ने भूमिका निर्वाह गरेका छैनौं," विज्ञप्तिमा उल्लेख छ।

बुटवल उपमहानगरपालिकाले विद्यालय सञ्चालन सम्बन्धी ल्यायो नयाँ स्वास्थ्य मापदण्ड

बुटवल : पछिल्ला केहि दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले कोरोना जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ। कोरोनाको पुरानै र नयाँ प्रजातिसमेतको भाइरसको जोखिम बढ्दै गएपछि स्वास्थ्य सावधानीसहितको नयाँ मापदण्ड अपनाएर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको हो। जोखिममा रहेको समुदायलाई नै…

स्वास्थ्य मापदण्ड लागू गराउन पत्राचार

कोरोना संक्रमण रोकथाम नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । मन्त्रालयको संघीय मामिला शाखाले स्थानीय तहमा थपसजगता र निगरानी बढाउन ७ सय ५३ वटै स्थानीय तहमा पत्राचार गरेको शाखाका अधिकृत महेश्वरकुमार दाहालले जानकारी दिए  ।भारत र कतिपय युरोपेली मुलुकहरुमा पुनः कोरोना संक्रमणको दर बढ्न थालेको र त्यसको असर पर्ने सक्ने अवस्थालाई ध्यानमा राखेर जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गराउनुपर्ने खा