आज साँझ सर्वदलीय बैठक बस्दै

आज (मंगलबार) साँझ संसदमा प्रतिनिधित्व गर्ने दलहरू सहभागी हुने सर्वदलीय बैठक बस्दै छ ।  प्रधानमन्त्री केपी

सम्बन्धित सामग्री

मुख्यमन्त्री जम्कट्टेलको आह्वानमा सर्वदलीय बैठक बस्दै

१७ मंसिर, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक दिउँसो १ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा बस्ने छ । बैठकमा प्रदेशको वर्तमान राजनीतिक अवस्था र प्रदेश सभा अन्तर्गतका संसदीय समिति गठनका विषयमा छलफलका हुने मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । बैठकले प्रदेशसभामा रहेका समिति सभापति टुङ्गो लगाउने […]

आज सर्वदलीय बैठक बस्दै

काठमाडौं, पुस २२ । प्रतिनिधिसभाको पहिलो बैठक एजेन्डा तय गर्न आज सर्वदलीय बैठक बस्दैछ । ज्येष्ठ सदस्य पशुपतिशमेशर जबराले दिउँसो १ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा पार्टीका सचेतक र संसदीय दलका प्रतिनिधि र स्वतन्त्र सांसदहरूलाई बोलाइएको छ । बैठकमा सभामुखको निर्वाचन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायत विषयमा छलफल गरिने बताइएको […]

सांसदहरूको शपथग्रहण अगाडि सर्वदलीय बैठक बस्दै

नवनिर्वाचित सांसदहरुको शपथग्रहण अगाडि आज सर्वदलीय बैठक बस्दैछ । बैठक प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराको अध्यक्षतामा मध्यान्ह १२ बजे बस्नेछ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्न लागेको हो । जबराले हिजो शपथ लिएसँगै सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एकएक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् ।

रौतहटमा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

रौतहट : रौतहटको ४ वटा निर्वाचन क्षेत्रको मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठक बस्दै छ। रौतहट क्षेत्र नं-१ मा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ भने रौतहट २ र ३ मा बैठक जारी रहेको छ।यस्तै, रौतहट क्षेत्र नं ४ को मतगणना आज दिउँसो साढे १२ बजेबाट सुरु हुने भएको छ। अहिले केही बेर पहिला भएको सर्वदलीय बैठकबाट यस्तो निर्णय भएको हो।

प्रदेश १ को नामकरणबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

सुर्खेत, फागुन १० । प्रदेश १ को नाम राख्नेबारे छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेशको नामाकारणमा अझै अलमलमा रहेको प्रदेश १ सरकारको तर्फबाट आज सर्वदलीय बैठक आह्वान गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो १२ बजे बस्ने बैठकबाट प्रदेशको नामाकरणबारे सहमतिको तयारी गरिएको छ । ६ वटै प्रदेशले आफ्नो नाम […]

आज सर्वदलीय बैठक बस्दै, सभामुख, प्रचण्ड पुगे सिंहदरबार

काठमाडौं, २ फागुन । आज सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा सहभागी हुन नेताहरू सिंहदरबार पुगिसकेका छन् । संसद् सचिवालयमा बैठक दिउँसो २ बजेका लागि तय भएपनि अहिलेसम्म सुरु भएको छैन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउन ढिलाइ भएकाले बैठक सुरु नभएको जनाइएको छ । सभामुख सापकोटा भने निर्धारित […]

सर्वदलीय बैठक बस्दै

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ। सभामुख सापकोटाको सचिवालयका अनुसार आज दिउँसो २ बजे बैठक बस्दै छ।...

सभामुख सापकोटाको आह्वानमा आज दिउँसो सर्वदलीय बैठक बस्दै

काठमाडौ, फागुन २। सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलालाएका हुन् । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आईतबार बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए […]

आज सर्वदलीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकका लागि बोलाइएको छ। स्थानीय तहको निर्वाचन, संघीय संसद्मा उत्पन्न गतिरोध अन्त्य, कोरोना संक्रमणको तेस्रो लहरलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

आज सर्वदलीय बैठक बस्दै

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि बोलाइएका सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित रहँदै आएको थियो ।शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठक बोलाउनुअघि काँग्रेस सभापति समेत रहेका देउवाले शुक्रबार साँझ पार्