सत्तारुढ गठबन्धन बैठक : पर्सिसम्म मन्त्रिपरिषद् विस्तार

काठमाडौं । पर्सिसम्म मन्त्रिपरिषद् विस्तार गरिने भएको छ । सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तय भएको हो । बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एक/दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको बताए । ‘मन्त्रिपरिषद पूर्णतामा ढिलाइ भयो भन्ने कुरा भयो,’ श्रेष्ठले नेपाल प्रेससँग भने, ‘छिटो पूर्णता दिनुपर्‍ यो भन्नेमा सबैको […]