काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने यात्रुहरूको लगेज तथा व्यक्तिगत सामानको सुरक्षालाई थप प्रभावकारी बनाउन प्रहरीले विशेष सुरक्षा सतर्कता र निगरानी बढाएको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै चोरी, हराउने र क्षति हुने घटनाको न्यूनीकरणका लागि थप कडाइ गरिएको जनाएको हो। प्रहरीको निरन्तर सक्रियता र सम्बद्ध निकायहरूसँगको समन्वयका कारण […]
सिंगापुरले आफ्ना नागरिकलाई दिनको १५ मिनेट पढ्न निम्तो दिएको छ। संसारका कैयन मुलुकमा झैं मानिसले पढ्न छाडेकामा त्यहाँ पनि चिन्ता छ।
मानिसले शब्दै पढ्न छाडेका भने होइनन्। मुख्य कुरा, एउटा विचारसँग केहीबेर बसेर पढ्ने धैर्य घट्दै त गएको छैन भन्ने हो।
पढ्दा हाम्रो मस्तिष्कमा के हुन्छ? किताबसँग बिताएको त्यो १५ मिनेटले हामीलाई के दिन्छ— शान्ति, खुसी वा अरू केही?
तिम्रो ओठको स्पर्शले, मनको प्यास बुझाइदेऊ, मौन बनेका भावहरू, मायाले नै सजाइदेऊ। एकातिर यो प्यास छ, अर्कातिर प्रेमको ज्वाला, तिमी आए शीतल बन्छ, मनभित्रको त्यो उज्याला। तातो तावामा पानीको, थोपा जसरी हराउँछ, तिम्रो न्यानो सामीप्यले, मन त्यसै हराउँछ। बाहिर बादल गड्गडिन्छ, झरी झर्छ झमझम, भित्र भने तिम्रै नाममा, धड्किरहन्छ यो मन। भिजेको त्यो केश तिम्रो, […]