धरहरा पुनर्निर्माण अन्तिम चरणमा

वि.सं २०७२ को भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त धरहरा स्तम्भको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माणकार्य सम्पन्न भएसँगै यही वैशाख ११ गते धरहराको उद्घाटन हुने भएको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा स्तम्भको मुख्य निर्माणकार्य सम्पन्न भएपछि वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्ने कार्यक्रम तय गरिसकेको छ । त्यसैले आइतबार प्रधानमन्त्री केपी शर्मा […]

सम्बन्धित सामग्री

उद्घाटनपछि अझै जारी छ धरहरा पुनर्निर्माण

दुई वर्षमा सक्ने गरी कात्तिक ०७५ मा सुरु भएको धरहरा पुनर्निर्माण आयोजनाको पाँचैपटक म्याद थपको प्रक्रिया अघि

धरहरा पुनर्निर्माण कार्य रोकियो

डेढ वर्षअघि उद्घाटन गरिसकिएको धरहराको पुनर्निर्माण कार्य रोकिएको छ । पुनर्निर्माणका क्रममा सुन्धारामा पानी आउने काठको डुँड काटिएपछि ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयवासीको अनुरोधमा तत्कालका लागि काम रोकिएको हो ।काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले धरहरा पुनर्निर्माणका क्रममा महानगरको पुरातात्त्विक सम्पदा नै मासिएको हुनाले त्यसको निर्माणका लागि पुनः अध्ययन नभएसम्म काम रोकिएको जानकारी दिए । कामपा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले धरहरा पुनर्निर्माणका क्

धरहरा पुनर्निर्माण कार्य रोकियो

काठमाडौं, पुस ७ । डेढ वर्षअघि उद्घाटन गरिसकिएको धरहराको पुनर्निर्माण कार्य रोकिएको छ । पुनर्निर्माणका क्रममा सुन्धारामा पानी आउने काठको डुँड काटिएपछि ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयवासीको अनुरोधमा तत्कालका लागि काम रोकिएको हो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले धरहरा पुनर्निर्माणका क्रममा महानगरको पुरातात्त्विवक सम्पदा नै मासिएको हुनाले त्यसको निर्माणका लागि […]

धरहरा पुनर्निर्माण रोकियो

ऐतिहासिक धरहरा पुनर्निर्माण रोकिएको छ । धरहरा पुनर्निर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूल धारो नष्ट हुने गरी डोजर चलाएको भन्दै काठमाडौं महानगरपालिका र स्थानीयले तत्कालका लागि धरहराको काम पनि रोकेका हुन्...

धरहरा पुनर्निर्माण : काम सकिने टुंगो छैन

काठमाडौं : भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणको काम पुस महिनाभित्र नसकिने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी पुस महिनाभित्र सकाउने योजना बनाए पनि अझै काम बाँकी छ।टावरको काम सकिए पनि अझै सवारीसाधन पार्किङ बन्न सकेको छैन। धरहराको कम्पाउन्डको काम पनि सकिएको छैन। संग्रहालय, बगैंचा, प्रदर्शनी हल, चमेना गृहलगायत संरचना बनाउने भनिए पनि हालसम्म बन्न सकेको छैन।प्राधिकरणकाे कार्यकाल भने आगामी पुसमा सकिँदै छ। त्यसो त धरहरा पुनर्निर्माणको काम कहिले सकिने टुंगो छैन। धरहरा निर्माण कहिल

महामारीबीच विकास निर्माणका काम धमाधम

कोरोना भाइरसको दोस्रो लहर बढेसँगै निषेधाज्ञा लागू भए पनि नागढुंगा–नौबिसे सुरुङमार्ग, धरहरा पुनर्निर्माण, राष्ट्रिय विकासका आयोजना, सडक मर्मत, कालोपत्रे, मार्किङजस्ता काम जारी मध्यदिनमा घ्वारघ्वार घुरघुर गर्दै गोंगबुदेखि बालाजु सडकखण्डमा कालोपत्रेको काम...

धरहरा पुनर्निर्माण मन्त्री श्रेष्ठद्वारा अवलोकन

२०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त धरहरा स्तम्भको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सम्पन्न भएसँगै यही बैशाख ११ गते धरहराको उद्घाटन गरिँदैछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा स्तम्भको मुख्य निर्माणकार्य सम्पन्न भएपछि बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्ने कार्यक्रम तय गरिसकेको छ ।त्यसैले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिको रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले धरहरा स्तम्भको अवलोकन गरेका छन

धरहरा पुनर्निर्माण : काम नसकी उद्घाटन गर्ने हतार

काठमाडौं : रानीपोखरी र धरहरा २०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनायो। राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ मा रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरिन्।पाँच वर्षपछि रानीपोखरी मल्लकालीन स्वरुपमा निर्माण सम्पन्न गरी २०७७ कात्तिक ५ मा राष्टपति भण्डारीले उद्घाटन गरिन्। तर, धरहरा भने पुनर्निमार्णको काम नसकी यही वैशाख ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको पुनर्निर्माण अहिलेसम्म ६० प्रतिशत म

धरहरा पुनर्निर्माण अलपत्र

भूकम्पले ध्वस्त बनाएको धरहरा पुनर्निर्माणको योजना अलपत्र बनेको छ । नेपाल टेलिकमले हात झिकेपछि धरहरा पुनर्निर्माण अलपत्र बन्न पुगेको हो । टेलिकमले हात झिेलगत्तै सरकारले करिब दुई महिनाअघि धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको थियो । तर, प्राधिकरणको प्राथमिकताम