काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर ४ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ३८ परीक्षणमा ४ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार १ सय ६८ पिसिआर परीक्षणमा ३ सय ८४ र १ हजार ६ सय ७० एन्टिजेन परीक्षणमा ७२ जनामा संक्रमण […]