युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र प्रहार, २१ को मृत्यु

किभ । युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । पछिल्लो घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनामा परी अरु केही […]

सम्बन्धित सामग्री

रुसी क्षेप्यास्त्र आक्रमणमा नौ जना युक्रेनीको मृत्यु

किएभ– युक्रेनको स्लोभियान्स्कामा रुसले गरेका क्षेप्यास्त्र आक्रमणमा परी नौ जना युक्रेनीको ज्यान गएको भने २१ जना घाइते भएका छन् । मस्कोले बाख्मुतका थप जिल्ला कब्जा गर्ने प्रयासमा स्लोभियान्स्कमा आक्रमण गरेको हो । डोनेट्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोका अनुसार बाख्मुटको पश्चिममा अवस्थित स्लोभियान्स्कमा रुसले शुक्रबार सात वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । सात जनाको आक्रमणस्थलमा र […]

युक्रेनकाे आणविक केन्द्र नजिकै रुसी क्षेप्यास्त्र प्रहार

युक्रेन (किभ) । एउटा रुसी क्षेप्यास्त्र दक्षिणी युक्रेनको एउटा आणविक उर्जा केन्द्र नजिकै खसेको युक्रेनी अधिकारीहरूले बताएका छन् । सो क्षेप्यास्त्र अन्य औद्योगिक उपकरणमा खसेको र नजिकै रहेका तीनवटा आणविक रियाक्टरलाई यसबाट कुनै क्षति नपुगेको बताइएको छ । युक्रेनी अधिकारीहरूले सोमबार यस घटनालाई 'आणविक आतंकवाद'को संज्ञा दिँदै भर्त्सना गरेका छन् ।  आफ्ना फौजले युद्धभुमिमा...

युक्रेनको ठूलो बाँधमा रुसी क्षेप्यास्त्र आक्रमण, बाढीको खतरा

दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसले क्षेप्यास्त्र आक्रमण गरेकाे छ । ठूलो बाँधमा आठ वटा क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ । बाँधमा भएको आक्रमणबाट बाढीको जोखिम भएपछि प्रशासनले स्थानीयवासीलाई अन्तै जान अनुरोध गरेको छ । क्रिभी रिहको दुई जिल्लाका २२ वटा बस्तीका मानिसहरू जोखिममा परेका नगर प्रमुख ओलेक्सान्डर भिल्कुलले बताउनुभएको छ । बाँध फुटेको ठाउँमा एक सय क्युबिक मिटर प्रतिसेकेन्ड (क्युसेक) को गतिमा पानी बगेको र त्यसैका कारण इन्हुलेट्स नदीमा जलस्तर खतरनाक ढङ्गले बढिरहेको खबरमा उल्लेख छ । क्रिभी रिह युक्रेनका ...

युक्रेनको भिनित्सियामा रुसको क्षेप्यास्त्र

युक्रेनको मध्य भागमा रहेको भिनित्सिया शहरमा रुसी सेनाले  क्षेप्यास्त्र प्रहार गरेको छ। घटनामा तीन बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। करिब १०० जना घाइते भएका छन्।तीनवटा रुसी क्षेप्यास्त्र प्रहार हुँदा कार्यालयहरूका लागि प्रयोग हुने र आवासीय भवनमा क्षति पुगेको बताइएको छ। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त कार्यलाई खुलमखुला गरिएको आतंकवादी कार्य भनेका छन्।युक्रेनी राष्ट्रपति कार्यालयले उक्त आक्रमण ब्ल्याक सीमा रहेको पनडुब्बीबाट कालिब्र क्रुज क

रुसी क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनमा २० जनाको मृत्यु - BBC News नेपाली

तीनवटा रुसी क्षेप्यास्त्र प्रहार हुँदा कार्यालयहरूका लागि प्रयोग हुने र आवासीय भवनमा क्षति पुगेको बताइएको छ।

रुसी क्षेप्यास्त्र आक्रमणमा १८ युक्रेनी मारिए

रुसी फौजले गरेको क्षेप्यास्त्र आक्रमणमा युक्रेनमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । देशको क्रेमेन्चुक औद्योगिक क्षेत्रमा सोमबार रुसले ‘एक्स–२२’ क्षेप्यास्त्र प्रहार गरेको थियो ।

'१,००० जना भएको ठाउँमा रुसी क्षेप्यास्त्र प्रहार' - BBC News नेपाली

क्षेप्यास्त्र आक्रमण हुँदा शपिङ सेन्टरभित्र १,००० जनाभन्दा बढी मानिस भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्।

रुसी हमलामा युक्रेनी पत्रकारको मृत्यु

एजेन्सी – राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणका क्रममा राजधानी किभमा हवाई हमला गरेको रुसले पुष्टि गरेको छ। रुसले दुई सातापछि पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो। हमलामा एक युक्रेनी पत्रकार मारिएकी छिन्। हमलामा अमेरिकी अनुदान प्राप्त रेडियो फ्री युरोप/रेडियो लिबर्टीकी निर्माता भेरा ग्यारिचको मृत्यु भएको हो। राजधानी किभमा उनी बस्ने भवनमा रुसी क्षेप्यास्त्र प्रहारबाट […]

पूर्वी युक्रेनको रेल स्टेशनमा रुसी क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु

काठमाडौं– पूर्वी युक्रेनको क्रामातोस्र्क शहरमा रुसी फौजले क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ । युक्रेनको राज्य सञ्चालित रेल कम्पनीले दिएको जानकारीअनुसार आक्रमणमा अरु १ सय भन्दा धेरै घाइते भएका छन् । रुसी फौजले रेल स्टेशनलाई लक्षित गरी दुई क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी रेल सेवाका प्रमुख ओलेक्सान्डर कामिशिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ […]