प्रचण्ड–माधव समूहमा गल्ती सच्याउने प्रयास, आलोपालोमा पहिलो अध्यक्ष माधव नेपाल

२५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले माधवकुमार नेपाललाई पहिलो बरियताको अध्यक्षमा राखेको छ । पेरिसडाँडामा पुस १९ मा बसेको आठौं स्थायी कमिटी बैठकले नेपाललाई पहिलो बरियताको अध्यक्षमा राखेको हो । आलोपालो अध्यक्ष रहने प्रणालीअनुसार, माधव नेपालले अध्यक्षता गरेकाले पहिलो बरियतामा राखेको यो समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए । ‘कोही […]

सम्बन्धित सामग्री

महालक्ष्मीका मेयर र उपमेयरले छाडे माधव नेपालको साथ, एमालेमै रहने घोषणा

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उपमेयर निर्मला थापाले आफूहरु अब माधव नेपालको पक्षमा नरहेको घोषणा गरेका छन् । नेकपा विभाजनपछि प्रचण्ड–माधव समूह हुँदै पछिल्लो समय एमालेको माधव नेपाल पक्षमा रहेका मेयर श्रेष्ठ र उपमेयर थापाले शनिवार अध्यक्ष केपी शर्मा अ‍ोलीको उपस्थितिमा भएको कार्यक्रममा एमालेमै रहने घोषणा गरेका हुन् । नेकपा एमाले […]

बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु उस्तैउस्तैः माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु उस्तैउस्तै भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतमले अहिले पनि केपी ओलीलाई सु...

के प्रचण्ड–माधव समूह अग्रगमनको संवाहक बन्न सक्छ ?

के आजको ओलीगामी प्रतिगमनको यो विशिष्ट मोडमा ओली एक्लै पुगेका हुन् ? अवश्य होइन । यसका सहयात्री हुन्, माधव नेपाल र प्रचण्ड स्वयम् । उनीहरूको आड, साथ र सहयात्राबिना आजको विन्दुमा पुग्न असम्भवप्रायः थियो ओलीलाई

आमहडताल सफल भयो : प्रचण्ड-माधव समूह

नेकपाको प्रचण्ड-माधव नेपाल समूहले बिहीबार आह्वान गरेको आमहडताल सफल भएको दाबी गरेको छ

जम्मै नेता उस्तै हुन् भन्दा मलाई पोल्छ : माधव नेपाल

७ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव समूह)का अध्यक्ष माधव कुमार नेपालले केपी ओली र माधव नेपाल उस्तै–उस्तै हुन् भन्दा आफूलाई पोल्ने बताएका छन् । बुधबार बिहान सम्पादकहरुसँगको छलफलमा नेपालले भने, ‘केपी ओली र माधव …

आज एकाएक निर्वाचन आयोगमा किन पुगे प्रचण्ड र माधव नेपाल?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूह आज एकाएक निर्वाचन आयोगमा पुगेको छ। सत्तारुढ दल नेकपा विभाजनको अवस्थमा निर्णायक भूमिकामा रहेको छ, आयोग। निर्वाचन चिन्ह र पार्टीको आधिकारिकताको विषय आयोगमा अहिले विचाराधीन छ। यस्तो अवस्थामा आन्दोलनमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आयोग पुगेका हुन्। निर्वाचन आयोग पुगेर…

प्रचण्ड र माधव नेपाल पुन: निर्वाचन आयोगमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षलाई पठाएको पत्र बारे स्पष्ट पार्न उनीहरु निर्वाचन आयोग पुगेको बताइएको छ । संसद पुनःस्थापनाको विषयमा सर्वोच्च अदलतमा मुद्दा ...

नेकपा (प्रचण्ड–माधव समूह) को स्थायी कमिटी बैठक जारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा बैठक जारी छ ।

ओलीले संसद भंग गरेर देश, जनता र पार्टीमाथि घात गरे : प्रचण्ड-माधव समूह

काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउँदै संसद भंग गरेर देश, जनता र