भूकम्पले क्षति भएका संरचनाकाे तत्काल पुनर्निर्माण गर्छौं : प्रधानमन्त्री (भिडियो सहित)

बझाङ। बझाङ जिल्ला केन्द बिन्दु भएर आएको भूकम्पबाट क्षति भएको बस्तीमा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको टाेलीले शुक्रबार अवलोकन निरीक्षण गरेका छन्। शुक्रबार हेलिकप्टर मार्फत बझाङ आएका प्रधानमन्त्री साथै गृहमन्त्री नारायणकाजी क्षेष्ठ,रक्षा मन्त्री पुर्णबहादुर खड्का,परराष्ट्र मन्त्री एनपी साउद लगायत सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह लगायत सरकारका व्यक्तिहरूले सदरमुखकाम चैनपुरमा भूकम्पबाट क्षति भएका […]

सम्बन्धित सामग्री

राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन्।...

भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेजको भवन पुनर्निर्माणका लागि ध्यानाकर्षण

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेजको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नेविसंघको त्रिचन्द्र कलेज इकाइका विद्यार्थी नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर क्षतिग्रस्त कलेजका संरचनाहरुको निर्माणका लागि आग्रह गरेका हुन् । जीर्ण भवन र पर्याप्त कक्षा कोठाको अभावले गर्दा विद्यार्थीहरुको पठनपाठन अत्यन्तै अस्तव्यस्त भएको र त्रासका माझ अध्ययन गरिरहनुपर्ने अवस्था रहेको […]

प्रधानमन्त्री देउवा पाटन दरबार क्षेत्रमा (फोटोफिचर)

ललितपुर, १२ चैत । ललितपुरको पाटन दरबार क्षेत्रमा वि.स. २०७२ सालको भूकम्पले क्षतिग्रस्त भिमसेन मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । यसै अवसरमा आज (शनिबार) प्रधानमन्त्री शेरबहादुर देउवा पाटन दरबार क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले मन्दिरमा पूजा समेत गरे छन् । प्रधानमन्त्री देउवा आज आयोजीत कार्यक्रमलाई सम्बोधन गर्न त्यहाँ पुगेका थिए […]

भूकम्पले भत्काएको सिंहदरबारको ग्यालेरी बैठक भवन पुनर्निर्माण गर्ने निर्णय

शहरी विकास मन्त्रालयले सिंहदरबार स्थित ग्यालेरी बैठक भवनको  पुनर्निर्माण गर्ने भएको छ । २०७२ सालको भूकम्पले क्षति पुर्याएको यो भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको उपेक्षामा परेको थियो । राणा प्रधानमन्त्री चन्द्रशम्शेरले बि.सं. १९६५ सालमा सिंहदरबार बनाउँदा ग्यालेरी बैठक भवनपनि बनाएका थिए । २००४ सालदेखि भारदारीसभा बैठक सुरु भएको र प्रजातन्त्रपछि नेपालको पहिलो संसद भवनको रुपमा रहेको उक्त भवन भूकम्प गएको झन्डै ७ वर्षपछि पुनर्निर्माण हुने भएको हो । सोमबार शहरी विकास मन्त्रालयले गरेको पत्

प्रधानमन्त्री देउवाद्वारा कुम्भेश्वर मन्दिरको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गरेका छन् । शुक्रबार प्रधानमन्त्री देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवाले मन्दिरमा गजुरको पूजा गरेपछि निर्माण समितिले तयार गरेको शिलापत्र अनावरण गरेर मन्दिरको उद्घाटन गरेका हुन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिरको जीर्णोद्धार सम्पन्न भएको अवसरमा गजुर समेत राखिएको मन्दिरका मूल पुजारी माधव श्याम शर्माले जानकारी दिए । उनका अनुसार २०७२ सालको महाभूकम्पले भत्काएको मन्दिरको तीन तला भत्काएर पुनर्निर

हैटीमा भूकम्पले कम्तिमा ३ सय ४ को मृत्यु, १८ सयभन्दा धेरै घाइते

हैटीमा शनिबार गएको ७ दशमलव २ म्याग्नेट्युडको भूकम्पका कारण कम्तिमा ३ सय ४ जना व्यक्तिको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार  यस घटनामा १८ सयभन्दा धेरैजना घाइते छन् । शनिबार बिहान आएको भूकम्पले देशको पश्चिमी क्षेत्रमा धेरै क्षति पु¥याएको थियो । यहाँ भवन, होटल, चर्चलगायत भग्नावशेषमा परिणत भएका छन् । प्रधानमन्त्री एरियल हेन्रीले एक महिना लामो संकट घोषणा गरेका छन् । उनले यस भूकम्पका कारण ठूलो क्षति भएको बताए । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार सेन्ट लुईस ड

धरहरा बनेकोमा दीपावली गर्न काठमाडौंबासीलाई प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा बनेर उद्घाटन भएकोमा दीपावली मनाउन काठमाडौंबासीलाई आग्रह गरेका छन् । पुनर्निर्मित धरहराको उद्घाटन कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पले भत्काएको धरहराको उद्घाटन हुनु खुशीको कुरा रहेको बताए । प्रधानमन्त्री ओलीले भूकम्पले धरहरा ढाल्दा ज्यान गुमाएका व्यक्तिका आफन्तलाई प्राथमिकताका साथ रोजगारी दिइने बताए । उनले धरहरामा सिर्जना हुने नयाँ रोजगारीमा अवसर दिइने बताए । ‘यहाँ कामका अवसरहरू छन्, पार्किङ, गार्डेन लगायतमा सिर्जना हुने रोजगारीका अवसरमा निधन भएका परि...

प्रधानमन्त्री ओलीले गरे पुनर्निर्मित धरहराको उद्घाटन (फोटो फिचर)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन्। लोकतन्त्र दिवसको उपलक्ष्यमा प्रधानमन्त्रीले धरहराको उद्घाटन गरेका हुन्। ६ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको नौ तले धरहरा ढलेको थियो। धरहरा ढल्दा ६० जनाको जीवन गुमाएका थिए। सयौँ मानिस घाइते भए। काठमाडौं उपत्यकाको एक महत्त्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनर्निर्माण गर्न ६ वर्ष लागेको छ। भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा निर्माण गरिएको हो।अब धरह