महाधिवेशनमा ध्यान केन्द्रित गर्ने कांग्रेस पौडेल पक्षको निर्णय

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ ।शनिबार बिहान चाक्सीबारीमा रहेकाे नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी  केन्द्रित भएर लाग्ने निर्णय गरेको हो । महाधिवेशनमा एकजुट भएर लाग्नका लागि सिंगो पार्टी पंक्तिलाई एक औपचारिक कार्यक्रम गरी आह्वान गर्ने निर्णय पनि गरिएको नेता सिंहले जानकारी दिनु भयो ।पार्टी सभापति शेरबहादुर देउवासँग वरिष्ठ नेता पौड...

सम्बन्धित सामग्री

एमाले माओवादी गाउँ पसे, राष्ट्रपतिमै रुमल्लियो कांग्रेस

काठमाडौं। दुई ठूला सत्तारुढ दल एमाले र माओवादी यतिबेला संगठन सुदृढीकरण र विस्तारको दुई महिने अभियान लिएर गाउँ पसेका छन्। तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संगठन विस्तारमा खासै ध्यान दिएको देखिदैन। कांग्रेसको सबै ध्यान संगठनमा भन्दा राष्ट्रपति निर्वाचनमा केन्द्रित देखिएको छ। कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकसमेत स्थगित गरेर फागुन २५ को राष्ट्रपति निर्वाचन कुरेर बसेको छ।

कांग्रेस प्रवक्ता भन्छन्- योग्य साथीहरूलाई पनि टिकट दिन सकेनौँ

‘सिट कम हुँदा पार्टीभित्र आकांक्षा सम्बोधन गर्न कठिनाइ छँदै थियो । कति ज्यादा सिटमा उम्मेदवारी दिने भन्दा पनि ज्यादा सिट जित्ने भन्नेमा हाम्रो ध्यान केन्द्रित छ,’ महतले भने, ‘कतिपय साथीहरू योग्य हुँदाहुँदै पनि टिकट दिन सकेका छैनौँ ।’

औपचारिकतामै सीमित कांग्रेस अभियान

काठमाडौं, भदौ २५ । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरेर नेपाली कांग्रेसले भदौ १० गतेदेखि सञ्चालन गरेको १५ दिने अभियान शुक्रबार सम्पन्न भएको छ। जनतालाई आफ्ना कुरा सुनाउने र जनताका कुरा सुन्ने भन्दै सुरु गरिएको अभियान औपचारिकतामै सीमित बन्न पुगेको छ। नेताहरूको ध्यान जनताको कुरा सुन्नेभन्दा पनि निर्वाचनमा कसरी उम्मेदवार बन्ने […]

गठबन्धनको विकल्पबारे कुरा उठेको छः सहमहामन्त्री पाण्डे

काठमाडौँ – कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले पार्टीको केन्द्रीय समितिको बैठकमा गठबन्धनको विकल्पमा पनि ध्यान केन्द्रित गर्नुपर्ने कुरा उठेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग उनले केन्द्रीय सदस्यहरूले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रुपमा प्लान बिमा पनि प्रवेश गर्नुपर्ने माग राखेको जानकारी दिए। सहमहामन्त्री पाण्डेले पार्टीबारे केन्द्रीय […]

गुट–उपगुटको दुष्चक्रमा कांग्रेस: पुराना भत्कँदै, नयाँ झाँगिँदै

१४औं महाधिवेशनपछि केही समयका लागि सुस्ताएका नेपाली कांग्रेसभित्रका गुट–उपगुट स्थानीय तह निर्वाचनसँगै फेरि सक्रिय हुन थालेका छन्। पार्टीका सबै नेताको ध्यान आफ्नो गुट–उपगुटका मान्छे व्यवस्थापनमा मात्र केन्द्रित हुँदा सांगठनिक संरचनाहरू निकम्माप्रायः बन्न पु...

देशलाई सही दिशामा लैजान कांग्रेस लागेको छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्ध रहेको बताएका छन् ।सोमबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले कांग्रेस र सरकारको ध्यान अहिले निर्वाचनमार्फत देशलाई सही दिशामा लैजान केन्द्रित भएको बताए । महामन्त्री शर्माले सरकारले अहिले जनताको जीवन रक्षाको कामसँगै सदनबाट हुने कामलाई पनि अघि बढाइरहेको बताउँदै जनादेश लिएको (नेकपा एमाले) सरकार चलाउन […]

देशलाई सही दिशामा लैजान कांग्रेस लागेको छ : महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्ध रहेको बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले कांग्रेस र सरकारको ध्यान अहिले निर्वाचनमार्फत देशलाई सही दिशामा लैजान केन्द्रित भएको बताएका हुन् । महामन्त्री शर्माले सरकारले अहिले जनताको जीवन रक्षाको कामसँगै सदनबाट हुने कामलाई पनि अघि बढाइरहेको बताउँदै जनादेश लिएको (नेकपा एमाले) सरकार चलाउन पनि नसकेको र संसद् पनि चल्न नदिने गरेको आरोप लगाए । जनादेशको अपमान गर्दै एमालेले संसद्