जनार्दन शर्मा निर्दोष प्रमाणित भइसक्नुभयो : प्रचण्ड

१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व अर्थमन्त्री शर्मा निर्दोष भएको र छानबिन समितिबाट पनि त्यही आएको बताएका छन् । ‘संसदीय छानबिनका लागि १० दिनको टाइम दिइयो,’ प्रेस सेन्टर बैठकमा कार्यक्रममा शुक्रबार प्रचण्डले भने, ‘७ दिन थपियो । आज छानबिन समितिले प्रतिवेदन बुझायो, उहाँ निर्दोष हुनुहुन्छ । प्रमाणित भइसक्यो ।’ […]

सम्बन्धित सामग्री

माओवादीको मन्त्री नियुक्तिमा जनार्दन शर्मा हाबी

काठमाडौँ – माओवादीमा संघदेखि प्रदेशसम्मको मन्त्री नियुक्तिमा जनार्दन शर्मा हाबी भएका छन्। मन्त्री बनेर अवसर पाउनेमा अधिकांश शर्मा निकट नेताहरु परेका हुन्। एमालेसँग भन्दा कांग्रेससँगकै गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेका शर्माले आफ्नो मान्यता भन्दा फरक गठबन्धन बन्दा पनि निकटस्थलाई अवसर दिलाउन सफल भएका हुन्। माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछि दोस्रो तहका नेताहरुमा वर्षमान पुन […]

प्रचण्ड र जनार्दन शर्मा पुगे सोलुखुम्बु

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थ मन्त्री जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन्। समानुपातिक तर्फको बन्द सूची टुंग्याउन बोलाइएको पदाधिकारी बैठक रोकेर प्रचण्ड सोलुखुम्बुतिर लागेका हुन्। प्रचण्डकाे सोलुखुम्बुमा भवन उद्घाटनदेखि पार्टी प्रशिक्षण कार्यक्रममा सहभागि हुने कार्यसूची छ। साथमा पार्टी स्थायी समिति सदस्य राम कार्की, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायतका नेताहरू छन्। उनले थुलुङ दुधकोसी गाउँपालिकाको भवन उद्घाटन, ५०

किन गए प्रचण्ड र जनार्दन सोलुखुम्बु ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्थ मन्त्री एवम् उपमहासचिव जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन् । सोमबार बिहान प्रचण्ड र अर्थ मन्त्री शर्मा सहितका नेताहरु सोलुखुम्बुतिर लागेका हुन् । प्रदेश नम्बर एकका इन्चार्ज एवम् पार्टी स्थायी समिति सदस्य राम कार्की, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायत प्रदेशका नेताहरु समेत सोलुखुम्बु पुगेका छन् । पार्टी पदाधिकारी बैठक स्थगित गरेर प्रचण्ड सोलुखुम्बुका भवन उद्घाटन लगायत विविध कार्यक्रम राखिएको प्रदेश अध्यक्ष नेम्वाङ

एकै मञ्चमा प्रचण्ड–जनार्दनबीच घोचपेच

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  उपमहासचिव जनार्दन शर्मा प्रभाकरबीच घोचपेच भएको छ । बुधबार काठमाडौँमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्ड र अर्थमन्त्री समेत रहेका शर्माबीच नीति र नेतृत्वका बारेमा घोचपेच भएको हो । अध्यक्ष प्रचण्डअघि बोलेका शर्माले नीति र नेतृत्व सही ढंगले चल्न नसकेकोमा असन्तुष्टि जनाएका थिए । ‘म नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे हुँ, सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो । त्यो कुरामा म गम्भीर छु’शर्माले अध्

माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छलफल गरेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गर्न बालुवाटार पुगेका हुन् । सम्बन्धित समाचार : सिंहदरबारमा दाहाल र नेपालबिच छलफल प्रचण्डसँगै अर्थमन्त्री जनार्दन शर्मा पनि साथमा छन् ।

डोल्पामा सर्वसाधारणसँग प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , अर्थमन्त्री जनार्दन शर्मा, माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतलगायत उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकको धोमा सर्वसाधारणसँग सामुहिक तस्वीर खिचाउँदै । तस्वीर , रासस

अहिलेको लडाइँ संविधानको रक्षार्थ : जनार्दन शर्मा

नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले अहिलेको लडाइँ पद र प्रतिष्ठाभन्दा पनि संसद् पुनस्र्थापनाको रहेको बताएका छन् । नेपाली जनताको भावनामाथि खेलबाड गरी प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक...

शान्तिपूर्ण विरोधबाट प्रतिगमन नसच्चिए जनविद्रोह– जनार्दन शर्मा

नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले शान्तिपूर्ण विरोधबाट प्रतिगमन नसच्चिए जनविद्रोह हुने चेतावनी दिएका छन् ।  त्यस्तो विद्रोहले गणतन्त्रविरोधी र संघीयताविरोधीलाई समाप्त पार्ने चेतावनी दिए । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा (प्रचण्ड–नेपाल समूह)ले बुधवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र र संघीयतासँग पद साटेका कारण आफूहरू सडक आन्दोलनमा उत्रिनुपरेको बताएका हुन् ।  ‘प्रतिगमनको विरोधमा लाखौं जनता शान्तिपूर्ण विरोधमा आए...

प्रतिगमन नसच्चिए जनता विद्रोहमा उत्रिनेछन्– जनार्दन शर्मा

नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले शन्तिपूर्ण विरोधबाट प्रतिगमन नसच्चिए जनविद्रोह हुने चेतावनी दिएका छन् ।  त्यस्तो विद्रोहले गणतन्त्रविरोधी र संघीयताविरोधीलाई समाप्त पार्ने चेतावनी दिए । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा (प्रचण्ड–नेपाल समूह)ले बुधवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र र संघीयतासँग पद साटेका कारण आफूहरू सडक आन्दोलनमा उत्रिनुपरेको बताएका हुन् ।  ‘प्रतिगमनको विरोधमा लाखौं जनता शान्तिपूर्ण विरोधमा आएका छन्,...

केपी ओली कठपुतली हुन् : जनार्दन शर्मा

१८ पुस, बिराटनगर । नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली लम्पसारवादी एवं कठपुतली भएको बताएका छन् । बिराटनगरमा शनिबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै शर्माले ओलीलाई विदेशीको इशारामा चलेको कठपुतली भएको आरोप लगाए । ‘उनी लम्पसारवादी, कठपुतली हुन् । यो देशमा कोही निरीह प्राणी छ भने ओली […]