काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महामन्त्री कुन्ती शाही महिला विभाग प्रमुख चयन भएकी छिन्।प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई महिला विभाग प्रमुखमा मनोनयन गरेका हुन्। यस्तै उपाध्यक्ष रोशन कार्कीलाई स्थानीय तह परिचालन विभाग , केन्द्रीय सदस्य राजेश गिरीलाई शिक्षा विभाग र ज्वाला संग्रौलालाई सामाजिक विभागको प्रमुख बनाइएको छ।विभिन्न जिल्लामा देखिएका विवाद समाधान गर्न निरञ्जन थापाको संयोजकत्वमा गठित विवाद समाधान तथा छानबिन समितिलाई पूर्णता दिइ