कर्मचारीले पर्यटन काज बिदा घरपायक जिल्ला रोज्न नपाउने

कर्मचारीले १० दिने पर्यटन काज बिदा घरपायक रोज्न नपाउने भएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चालू आर्थिक वर्ष ०७८/७९ को बजेट वक्तव्यमा घोषणा भएअनुसार १० दिने पर्यटन काज बिदा...

सम्बन्धित सामग्री

सरकारी कर्मचारीको पर्यटन काज बिदा अलपत्र, अर्थ भन्छ- थाहा छैन

काठमाडौं । सरकारले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न ल्याएको पर्यटन काज बिदाको अवधारणा क्यान्सिल हुने चरणमा पुगेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमै व्यवस्था गरेर सरकारले आन्तरिक पर्यटनलाई बढावा दिन पर्यटन काज बिदाको अवधारणा ल्याएको थियो । विष्णु पौडेल अर्थमन्त्री रहेका बेला सरकारी कर्मचारीलाई १० दिन भ्रमण काज बिदा दिने र रकम पनि सरकारले दिने […]

लुम्बिनी प्रदेशले कर्मचारीलाई ५ दिने पर्यटन बिदा दिने, यस्तो बन्यो कार्यविधि

लुम्बिनी प्रदेश सरकारले प्रदेश मातहतका कर्मचारीलाई ५ दिने पर्यटन काज बिदा दिने भएको छ ।

निजामती कर्मचारीलाई ‘पर्यटन काज बिदा’ घोषणामै सीमित !

१८ फागुन, काठमाडौं । सरकारी कर्मचारीलाई १० दिन पर्यटन काज बिदा दिनेसम्बन्धी चालु आर्थिक वर्ष २०७८/७९ को कार्यक्रम घोषणामै सीमित हुने देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । तर कार्यविधि अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छैन । अर्थ मन्त्रालय यतिबेला बजेट भन्दा बाहिरबाट माग […]

अर्थ मन्त्रालयमै अड्कियो पर्यटन बिदासम्बन्धी कार्यविधि

१२ पुस, काठमाडौं । सरकारी कर्मचारीलाई १० दिन पर्यटन काज बिदा दिनेसम्बन्धी चालु आर्थिक वर्ष २०७८/७९ को घोषणा कार्यान्वयनमा लैजाने समय लम्बिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि तयार पारि अर्थ मन्त्रालयमा पठाएको थियो । तर कार्यविधि अर्थमन्त्रालयमै अड्किएको छ । मन्त्रालयले कार्यविधि अध्ययनकै चरणमा रहेको भन्दै कुनै राय पठाइसकेको छैन । […]

पर्यटन काज बिदा लागू गर्न होटल संघको माग

होटल संघ नेपालले नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा तत्काला लागू गर्न माग गरेको छ ।संघले सरकारले यसअघि घोषणा गरेको पर्यटन काज बिदाका लागि तत्काल कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ । संघको कार्यसमिति बैठकमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँगको भेटमा यस्तो माग गरेका हुन । कोभिड–१९ बाट अतिप्रभावित […]

पर्यटन काज बिदा अविलम्ब कार्यान्वयन गर्न हानको माग

काठमाडौं । सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यक्रम यथाशीघ्र कार्यान्वयन गर्न होटेल एसोसिएसन नेपाल (हान)ले माग गरेको छ । कोरोना भाइरस (कोभिड–१९)बाट अतिप्रभावित पर्यटन तथा होटेल उद्योगको पुनरुत्थानका लागि काज बिदा अविलम्ब कार्यान्वयनमा ल्याउन हानले माग गरेको हो । हानले काज बिदाको कार्यविधि पनि तुरुन्त पारित गर्न माग गरेको छ । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँगको छलफलमा हानकी अध्यक्ष सिर्जना राणाले पर्यटन तथा होटेल उद्योगको पुनरुत्थानका लागि विभागले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । सो अवसरमा आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले सम्बोधन गरेका विषयहरू अझै कार्यान्वयनमा आउन नसकेको भन्दै उनले यसमा विभागले विशेष अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन् । यसैगरी वातावरण संरक्षण ऐन २०७६ मा २५ बेडसमेतका होटेलहरूलाई संक्षिप्त वातावरणीय अध्ययन गर्न बाध्यकारी व्यवस्था गरिएको भन्दै यस्तो नियम लागू नगर्न पनि हानले माग गरेको छ । यो ऐन पारिवारिक वातावरण र सानो लगानीमा सञ्चालनमा रहेका होटेलहरूलाई सान्दर्भिक नदेखिएकाले बाध्यकारी नबनाउन हानले विभागसमक्ष माग राखेको हो । यसैगरी पर्यटन उद्योगको सहजताका लागि दर्ता कर, शुल्क, नवीकरण आदि काम पर्यटन विभागमार्फत गर्न पनि माग गरिएको छ । यसले दिगो पर्यटनलाई टेवा मिल्ने हानको विश्वास छ । पर्यटन तथा होटेल उद्योगका लागि बेला बेलामा संशोधन हुने नियम, कानून तथा निर्देशिकाहरू सरोकारवाला निकायहरूसँग छलफल तथा समन्वय गरी कार्यान्वयनमा ल्याइँदा फलदायी हुने पनि हानको सुझाव छ । पर्यटनसम्बन्धी सम्पूर्ण आधिकारिक सूचनाहरू पर्यटन विभागमार्फत सम्बन्धित निकायमा सम्प्रेषण हुँदा आधिकारिकता प्रस्तुत भई कार्यान्वयनमा सहज हुने, आधिकारिक सूचनाहरू पर्यटन विभागको वेबसाइटमा राखिनुपर्ने, तथ्यांकहरू आदानप्रदानमा सहज हुने विषयमा पनि हानले विभागको ध्यानाकर्षण गराएको छ ।

पर्यटन काज बिदा कार्यान्वयनमा ल्याउन होटल व्यवसायीको माग

२६ मंसिर, काठमाडौं । होटल व्यवसायीहरुले सरकारले बजेटमा घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यान्वयनमा जोड दिएका छन् । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँगको छलफलमा होटल संघ नेपाल (हान)ले सरकारको घोषणालाई कार्यान्वयन गर्न पर्यटन काज बिदा कार्यविधि पारित गरी अबिलम्ब कार्यान्वयनमा लैजान माग गरिएको छ । सो अवसरमा होटेल व्यवसायीले वातावरण संरक्षण ऐन अनुसार […]

पर्यटन काज बिदा : कर्मचारीसँगै घुम्न जानेलाई पनि खर्च दिने गरी मस्यौदा तयार

कोरोना भाइरसबाट थलिएको पर्यटनको पुनरुत्थानका लागि ल्याएको १० दिने काज बिदा कार्यान्वयनका लागि कार्यविधिको मस्यौदा तयार गरिएको छ । कर्मचारीसँगै घुम्न जाने एकजना गैरकर्मचारी अर्थात् कर्मचारीको पारिवारिक सदस्यलाई पनि खर्च उपलब्ध गराउने गरी मस्यौदा तयार गरिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कर्मचारीसँगै घुम्न जाने एक जनालाई पनि सोही कर्मचारीले पाउने बराबरको रकम र रू. २ हजार यातायात खर्च उपलब्ध गराउने प्रस्ताव गरिएको छ । मन्त्रालयका सहप्रवक्ता प्रेम सुवेदीले १० दिनको प

कर्मचारीलाई पर्यटन बिदा : कार्यविधि तयार, बजेटको छैन टुंगो

४ असोज, काठमाडौं । सरकारी कर्मचारीलाई १० दिन पर्यटन काज बिदा दिनेसम्बन्धी अघिल्लो सरकारको कार्यक्रम कार्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि तयार पारेको छ । तर, छुट्टै बजेटको स्रोत नभएको यो कार्यक्रमलाई रकमको जोहो कसरी हुन्छ भन्ने टुंगो भने अहिलेसम्म लागेको छैन । ‘मन्त्रालयको तर्फबाट कार्यविधि बनाएर हामी यतिबेला विभिन्न निकायको राय […]

प्रदेश सरकारले के ल्याए पर्यटन नीति ?

२८ जेठ, काठमाडौं । प्रदेश-१ सरकार मातहत रहेका कर्मचारीले समेत १० दिने पर्यटन काज बिदा पाउने भएका छन् । केन्द्र सरकारले आफ्नो मातहतका निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिन बराबरको पारिश्रमिक रकमसहित पर्यटन काज …