स्थायी राजधानी भालुबाङ पुगेर शहरी विकास मन्त्रीद्वारा पदभार ग्रहण

 लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले दाङको स्थायी राजधानी भालुबाङस्थित मन्त्रालय पुगेर औपचारिक रुपमा पदभार ग्रहण गरेका छन ।पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री चौधरीले व्यवस्थित राजधानी निर्माणका लागि प्लानिङ गर्ने बताए । उनले सबै मन्त्रालय छिट्टै स्थायी राजधानी सार्ने  प्रतिबद्धता समेत जनाए । पर्यटनलाई रोजगार सङ्ग जोड्ने कामहरु आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए ।पदभार ग्रहण गर्नु अघि मन्त्री चौधरीले मौरिघाट चोकमा पुगेर शहीद श्रीनारायण चौधरीको शाल

सम्बन्धित सामग्री

वैद्यले सम्हाले सहरी विकास मन्त्रालयको सचिवको पदभार

२९ असोज, काठमाडौं । सरजुकुमार वैद्यले सहरी विकास मन्त्रालयको सचिवका रुपमा पदभार ग्रहण गरेका छन् । गत २४ असोजमा बसेको मन्त्रिपरिषद बैठकले वैद्यलाई शहरी विकास सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो । उनी यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको नेपाल ट्रस्टको कार्यालयमा सचिवका रुपमा कार्यरत थिए । मन्त्रालयमा हाजिर हुन पुगेका सचिव वैद्यलाई कर्मचारीहरुले स्वागत […]

उपमहानिर्देशबाट तानिएको तीन सातामै महानिर्देशक उपहार !

काठमाडौँ । जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै मन्त्रालय तानिएका एक उपमहानिर्देशक तेस्रो साता नै महानिर्देशकको जिम्मेवारी लिएर विभागमा पदभार ग्रहण गरेका छन् । कर्मचारी सेटिङमा माहिर मानिँदै आएको शहरी विकास मन्त्रालयले करिब तीन साताअघि मन्त्रालय तानिएका उपमहानिर्देशक रामचन्द्र दंगाललाई सोमबार महानिर्देशक बनाइ पठाएको हो । उनलाई यसअघिका महानिर्देशक पदमकुमार मैनालीसँगै मन्त्रालयबाट विभाग खटाइएको थियो । […]

जनआन्दोलनकी ‘पोस्टर गर्ल’को सहरी विकास मन्त्रालयमा पहिलो ‘इन्ट्री’

काठमाडौं, असोज २३ । जनआन्दोलनकी ‘पोस्टर गर्ल’का नामले परिचित नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले शहरी विकास मन्त्रीका रुपमा पदभार ग्रहण गरेकी छिन्। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएपछि झाँक्री विभागीय मन्त्रीको जिम्मेवारी सम्हाल्न शहरी विकास मन्त्रालय पुगेकी हुन्। नेतृ झाँक्रीले पहिलोपटक मन्त्री बन्ने अवसर पाएकी हुन्। नेकपा एमालेनिकट […]

मन्त्री नेम्वाङद्वारा चार मन्त्रालयको पदभार ग्रहण

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज थप चार मन्त्रालयको पदभार ग्रहण गरेका छन् । मन्त्री नेम्वाङले आज सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, शहरी विकास र खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । ती मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले अहिले एकातिर कोभिड र एर्कातिर प्राकृतिक प्रकोपबाट नागरिकलाई जोगााउन सरकार लागिरहेको बताए । […]

अनेरास्ववियु क्रान्तिकारीले जलायो उपप्रधानमन्त्री राजेन्द्र महतोको पुतला

काठमाडौं : नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)ले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोको पुतला जलाएका छन्। शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि पदभार ग्रहण गर्दै महतोले नेपाल एकल राज्य हुन नसक्ने भन्दै बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिरहेको विवादित अभिव्यक्ति दिएका थिए। महतोको अभिव्यक्तिको विरोधमा…

करिश्माको प्रश्न : बहुल राज्य ठिक छ, बहुल राष्ट्रिय राज्यको आवश्यकता किन भयो ?

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री नियुक्त भएकै दिन राजेन्द्र महतो विवादमा तानिए। पदभार ग्रहण गर्दै उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनका लागि मुक्ती आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए। उनको उक्त अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ। यसैबिच अभिनेत्री करिश्मा मान्धरले पनि बहुल…

राजेन्द्र महतोले गरे पदभार ग्रहण

नवनियुक्त उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदबहाली ग्रहण गरेका छन् । शुक्रबार  अपराह्न मन्त्रीमा नियुक्त भएका उनले राष्ट्रपतिको कार्यालय शितल निवासमा राती सवा ८ बजे सपथ लिएका थिए । सपथलगतै शहरी विकास मन्त्रालय पुगेर उनले पदबहाली गरेका छन् । सामान्यतया सिंहदरबारका मन्त्रालयहरूको कार्यालय समय १० देखि ५ बजेसम्मको हुने गरेको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा जाने विषयमा पार्टीभित्र चर्को बिरोध भएपनि महतो–ठाकुर समूहका नेताहरु क