उपाधिका लागि एपीएफ र पुलिस भिड्दै

कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरू एपीएफ क्लब र नेपाल पुलिस क्लब आज (शनिबार)  भिड्दै छन् । धनगढी रङ्गशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ ।वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् । शुक्रबार धनगढी रङ्गशालामा भएको प्रि–म्याच कन्फ्रेन्समा उत्कृष्ट लयमा रहेको एपीएफकी कप्तान अनिता बस्नेतले फाइनल जित्नका लागि खेल्ने बताइन् । उनले रातीको समय

सम्बन्धित सामग्री

ललितपुर मेयर कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने

१४ वैशाख, ललितपुर । ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको दोस्रो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्‍यो । रोमान्चक खेलमा एपीएफले सुरुआती दुई सेट जितेको थियो । तर, तेस्रो र चौथो […]

एपीएफ र पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा दुई सेटले पछि परेको स्थितिलाई उल्ट्याउदै एपीएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई ३–२ ले पराजित गर्दै […]

महिला भलिबल: विभागीय टोली एपीएफ र पुलिस फाइनलमा भिड्ने

मंगलबार भएको सेमिफाइनल खेलबाट शसस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल प्रहरीको पुलिस क्लब फाइनलमा प्रवेश गरेका हुन्...

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता : महिला भलिबलमा एपीएफ, बागमती र पुलिस विजयी

२८ असोज, पोखरा । विभागीय टिम एपीएफ, नेपाल पुलिस र बागमती प्रदेश नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला भलिबलको दोस्रो दिनको खेलमा बिजयी भएका छन् । म्याग्दीको बेनीस्थित खुलामञ्च खेलमैदानमा भएको पहिलो खेलमा एपीएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश एक र नेपाल पुलिस क्लवले लुम्बिनीलाई पराजित गरेका हुन् । तीन वटै खेल लगातार सोझो सेटमा […]

मकवानपुर गोल्डकप : एपीएफ र पुलिस विजयी

हेटौँडा : हेटौँडामा जारी चौथो संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा आइतबारको खेलमा एपीएफ र पुलिस विजयी भएका छन्।आइतबारको पहिलो खेलमा ए डिभिजन टोली सशस्त्र प्रहरीको एपीएफले फ्रेण्डस क्लब ललितपुरलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो। एपीएफको जीतमा नवीन लामा, सविन गुरुङ र रवि थिङले गोल गरेका थिए। खेलमा एपीएफका प्रदीप लामा म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे।शनिबारका लागि तोकिएको याे खेल वर्षातका का

एपीएफ र पुलिस अन्तिम आठमा प्रवेश

२२ जेठ, हेटौंडा । सशस्त्र प्रहरीको (एपीएफ) र नेपाल पुलिस क्बल हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को अन्तिम आठमा स्थान पक्का गरेका छन् । एपीएफले ललितपुरको फ्रेण्डस क्लबलाई ३–० ले र पुलिसले खुमलटार युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । एपीएफको जीतमा नवीन लामा, सविन गुरुङ […]

विभागीय टोली एपीएफ र पुलिस क्वार्टरफाइनलमा

हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा दुई विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लव र नेपाल पुलिस क्लव क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।...

बराबरीमा रोकिए एपीएफ र पुलिस

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लब र एपीएफ क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न विभागीय डर्बीमा एपीएफ र पुलिस १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको पहिलो मिनेटमै सुमन लामाको गोलमा अग्रता बनाएको पुलिसले अग्रता जोगाउन नसक्दा एपीएफसँग अंक बाँड्न पुग्यो। एपीएफका…

एनआरटी र एपीएफ तथा पुलिस र फ्रेण्ड्स भिड्दै

९ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि छैटौ चरणका खेलहरु सुरु हुँदैछन् । जसमा न्युरोड टिम एनआरटीले एपीएफ एफसी र नेपाल पुलिस क्लबले फ्रेण्ड्स क्लबसँग खेल्ने छन् । छैटौं चरणको पहिलो खेलमा शुक्रबार एपीएफ र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशालमा दिउँसो १ बजे सुरु हुनेछ । दोस्रो खेलमा नेपाल पुलिस […]

मेयर्स कपको ट्रफी सार्वजनिक, भोलि फाइनलमा एपीएफ र पुलिस भिड्दै

काठमाडौं: काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आज ट्रफी सार्वजनिक गरिएको छ। कीर्तपुरस्थित टियू क्रिकेट मैदान परिसरमा फाइनलमा पुगेका दुबै टोली शसस्त्र प्रहरीको एपीएफका कप्तान शरद भेषावकर र नेपाल पुलिसका कप्तान मञ्जित श्रेष्ठले ट्रफी सार्वजनिक गरे। शनिवार हुने फाइनल खेलमा एपीएफ र पुलिस भिड्ने छन्। पाँच टोली सहभागी भएको खेलमा…