एम्बुलेन्समा गाँजा तस्करी, सय केजी गाँजासहित दुई पक्राउ

लकडाउनको मौका छोपेर एम्बुलेन्समा गाँजा तस्करी गरेको पाइएको छ । सोमबार राति ठूलो मात्रामा गाँजा भएको

सम्बन्धित सामग्री

एम्बुलेन्समा गाँजा ओसार्ने दुई जना धरानबाट पक्राउ

कोरोना महामारीको बेलामा एम्बुलेन्सको दुरुपयोग गरी गाँजा तस्करी हुने गरेको खुलेको छ । प्रहरीले चेकजाँचका क्रममा एम्बुलेन्सबाट एक सय किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो

एम्बुलेन्समा गाँजा तस्करी

सुनसरीको धरान उपमहानगरपालिका–२ बाट प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ । को.१ च ५५५९ नम्बरको एम्बुलेन्सबाट १ सय किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटाको सहिदभूमि गाउँपालिका घर भएका २८ वर्षीय पोशन राई छन् ।धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने

एम्बुलेन्समा गाँजा तस्करी, चालकसहित दुईजना पक्राउ

काठमाडौं । सुनसरीमा एम्बुलेन्समा गाँजा तस्करी गरेको पाइएको छ । धरान उपमहानगरपालिका–२ स्थित सडकबाट को१च ५५५९ नम्बरको एम्बुलेन्समा ल्याउँदै गरेको १०० किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ हो । पक्राउ पर्नेहरुमा एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बू र धरान–११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका–१ घर भएका २८ वर्षीय पोशन राई...

सरकारी एम्बुलेन्समा गाँजा तस्करी!

रौतहटः जिल्लाको डुमरिया स्वास्थ्य चौकीको एम्बुलेन्समा गाँजा तस्करी भएको पाइएको छ । शनिबार साँझ हेटौंडा उपमहानगरपालिकाबाट उक्त सरकारी एम्बुलेन्समा प्रहरीले ३० किलो ६ सय ग्राम गाँजा फेला पारेको हो। इलाका प्रहरी कार्यालय ...

https://swasthyakhabar.com/story/30416

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको एम्बुलेन्समा गाँजा तस्करी हुने गरेको पाइएको छ। मन्त्रालयले स्वास्थ्य चौकी डुमरीया रौतहटलाई दिएको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा...