एम्बुलेन्समा गाँजा ओसार्ने दुई जना धरानबाट पक्राउ

कोरोना महामारीको बेलामा एम्बुलेन्सको दुरुपयोग गरी गाँजा तस्करी हुने गरेको खुलेको छ । प्रहरीले चेकजाँचका क्रममा एम्बुलेन्सबाट एक सय किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो

सम्बन्धित सामग्री

बिरामी बोक्ने एम्बुलेन्समा गाँजा ओसारपसार

बिरामी मानिसलाई अस्पताल पुर्याउने एम्बुलेन्सले बिरामीको साटो गाँजा ओसरपसार गर्न थालेपछि अहिले एम्बुलेन्समाथीको निगरानी बढाउन थालिएको छ । केही समययता एम्बुलेन्सले गाँजा बोक्न थालेपछि पक्राउ पर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । यसै क्रममा सोमबार धनकुटामा एम्बुलेन्सभित्र ५२ किलो गाँजा फेला परेको छ । भेडेटारबाट साँगुरीगढीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्समा …

एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने भारतीय नागरिक पक्राउ

वीरगञ्ज – प्रहरीले बाराबाट एमबुलेन्समा गाँजा ओसारपसार गर्ने चालकलाई गाँजासहित पक्राउ गरेको छ। प्रहरीले भारतीय नम्बर बीआर ०५ पीबी ५५२३ नम्बरको एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा एम्बुलेन्स चालक भारत, जिल्ला मोतीहारी, पूर्वी चम्पारण, गाविस झिटकैया बस्ने ३२ वर्षीय रामविश्वास पासवान रहेको बाराका प्रहरी उपरीक्षक सुरेशकुमार काफ्लेले जानकारी दिए। पासवानको साथबाट […]

बिरामी बोक्नुपर्ने एम्बुलेन्समा गाँजा भेटिएपछि

एम्बुलेन्सको काम  बिरामीलाई ओसारपसारमा सहयोग गर्नु हो  । सुन्दा अचम्म लाग्न सक्छ, मानवीय सेवामा उपयोग हुने एम्बुलेन्सले नै अवैध लागू पदार्थ गाँजा बोक्यो भन्दा !इलाका प्रहरी कार्यालय धरानले गएराति एम्बुलेन्समा १०० किलो  गाँजा सहित दुईजनालाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो ।भेडेटारबाट धरानतर्फ आइरहेको  ...

एम्बुलेन्समा गाँजा तस्करी, सय केजी गाँजासहित दुई पक्राउ

लकडाउनको मौका छोपेर एम्बुलेन्समा गाँजा तस्करी गरेको पाइएको छ । सोमबार राति ठूलो मात्रामा गाँजा भएको

एम्बुलेन्समा गाँजा तस्करी

सुनसरीको धरान उपमहानगरपालिका–२ बाट प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ । को.१ च ५५५९ नम्बरको एम्बुलेन्सबाट १ सय किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटाको सहिदभूमि गाउँपालिका घर भएका २८ वर्षीय पोशन राई छन् ।धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने

एम्बुलेन्समा गाँजा तस्करी, चालकसहित दुईजना पक्राउ

काठमाडौं । सुनसरीमा एम्बुलेन्समा गाँजा तस्करी गरेको पाइएको छ । धरान उपमहानगरपालिका–२ स्थित सडकबाट को१च ५५५९ नम्बरको एम्बुलेन्समा ल्याउँदै गरेको १०० किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ हो । पक्राउ पर्नेहरुमा एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बू र धरान–११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका–१ घर भएका २८ वर्षीय पोशन राई...

धरानमा एम्बुलेन्सबाट एक सय किलो गाँजा बरामद, दुई पक्राउ

एम्बुलेन्समा गाँजा ओसारपसा गरेको आरोपमा धरानबाट दुई जना पक्राउ परेका छन्।

बिरामी बोक्ने एम्बुलेन्समा गाँजा र रक्सि भेटियो : RajdhaniDaily.com -

RajdhaniDaily.com | धनकुटा । बिरामी बोक्ने आकस्मिक साधन भएकाले एम्बुलेन्स सडकमा विना रोकछेक निर्वाध सञ्चालन हुन्छन् । बन्द हड्तालदेखि जुनसुकै अवस्थामा पनि निर्वाध सञ्चालन -

सरकारी एम्बुलेन्समा गाँजा तस्करी!

रौतहटः जिल्लाको डुमरिया स्वास्थ्य चौकीको एम्बुलेन्समा गाँजा तस्करी भएको पाइएको छ । शनिबार साँझ हेटौंडा उपमहानगरपालिकाबाट उक्त सरकारी एम्बुलेन्समा प्रहरीले ३० किलो ६ सय ग्राम गाँजा फेला पारेको हो। इलाका प्रहरी कार्यालय ...

https://swasthyakhabar.com/story/30416

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको एम्बुलेन्समा गाँजा तस्करी हुने गरेको पाइएको छ। मन्त्रालयले स्वास्थ्य चौकी डुमरीया रौतहटलाई दिएको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा...