लोकतान्त्रिक समाजवादी पार्टीको झण्डोत्तोलन

नयाँ गठन भएको  लोकतान्त्रिक समाजवादी पार्टीको झण्डोत्तोलन गरिएको छ। 

सम्बन्धित सामग्री

लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक बर्दिबासमा जारी

महोत्तरी ।  लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक बर्दिबासमा बसिरहेको छ । बिस्तारित बैठकले मुख्यत: ५ वटा एजेण्डामा छलफल गर्ने लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनालले जानकारी दिए । समसामयिक राजनितिक अवस्था, मधेशका मुद्दा  एवं आगामी रणनीतिको विषयमा विशेष गरि केन्द्रित रहने लोसपाले जनाएको छ । यही बैठकबाट बुथ समितिसम्मको संगठन निर्माणको कार्यनीति बनाइने र […]

लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलको बैठक बस्दै

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दै छ।बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय बबरमहल  बस्न नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। कर्णकाअनुसार आजको बैठकले एमसीसीबारे पार्टीले साझा धारणा बनाउने छ।यस्तै एमसीसी बाहेक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावलगायत राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने छ।यस अघि मंगलबार पार्टीका शीर्ष नेताको बैठक बसेको थियो। सो बैठक पछि संसदीय दलको बैठक बोलाइएको हो।

फुट्दै लोकतान्त्रिक समाजवादी पार्टी

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्र विवाद चर्किंदै गएको छ । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर ६ महिनाअघि बनेको लोसपाभित्रकै एउटा समूह अर्को पार्टी बनाउन लागेका छन् । पार्टीकै एक नेताका अनुसार तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई सक्रिय बनाउनले अभियानमा उनीहरू जुटेका छन् ।  तत्कालीन राजपाका उपाध्यक्ष एवम् राष्ट्रिय सभाका पूर्वसदस्य वृषेशचन्द्र लाल, पूर्वसांसद विजयकुमार सिंह लगायतका नेता तमलोपालाई सक्रिय बनाउने अभियानका अगुवाई गरिरहेका छन् । राजधानी दैनिकमा सुजीतकुमार झाले...

राजकुमार लेखीद्वारा लोकतान्त्रिक समाजवादी पार्टी परित्याग

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजकुमार लेखीले पार्टी परित्याग गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी प्रतिपक्षको कुर्सीमा बस्ने

काठमाडौँ– राजनीतिक दलसबन्धी अध्यादेशबाट विभाजनमा पुगेका राजनीतिक दलहरू संघीय संसदको बैठकमा फरक-फरक कुर्सीमा बस्ने भएका छन् । एमालेबाट विभाजन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सत्ता पक्षको कुर्सीमा बस्नेछ भने जनता समाजवादी पार्टीबाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रतिपक्षको कुर्सीमा बस्नेछ । संसद सचिवालयमा दुबै पार्टीले संघीय संसद बैठक कक्षभित्र बस्ने कुर्सीका बारेमा […]

लोकतान्त्रिक समाजवादी पार्टी कार्यकारिणी समितिको बैठक आज बस्दै

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ। बबरमहलस्थित पार्टी कार्यालयमा शनिबार दिउँसो १२ बजे बस्ने बैठकमा संगठन निर्माणको विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।कर्णका अनुसार बैठकमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल हुनेछ। आन्तरिक रुपमा सांगठनिक संरचना निर्माण कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा नेताहरुबीच कुराकानी हुनेछ।पार्टी सदस्यता, विधान घोषणा र नियमावलीबारे पनि छलफल गर्ने तयारी

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । आज बुधबार आयोगमा पुगेर १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले लोसपालाई छुट्टै दलको रुपमा दर्ता गरेको हो । सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने […]

महन्थ ठाकुरको नेतृत्वमा ‘लोकतान्त्रिक समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता

न्युज अफ नेपाल, काठमाडौं । महन्थ ठाकुर नेतृत्वको नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी आयोगमा दर्ता भएको छ । बुधबार आयोगले १४ जना सांसदको हस्ताक्षर सनाखत गरेपछि नयाँ दल दर्ताको प्रमाणपत्र दिएको हो । नयाँ दल बनाउन तत्कालिन जसपाको केन्द्रीय समितिको नभई संसदीय दलको २० प्रतिशत संख्या पुर्‍याई दल विभाजन गरेको हो । लोकतान्त्रिक समाजवादी पार्टी […]