काठमाडौं : झापा क्षेत्र नम्बर १ कांग्रेसले यस क्षेत्रबाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई प्रतिनिधि सभातर्फ उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको छ। बिहीवार बसेको कांग्रेस क्षेत्रीय कार्यसमिति बैठकले शर्मालाई उम्मेदवारका लागि सिफारिस गरेको हो।
मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा झापा १ बाट शर्माको मात्रै एकल नाम…