फिल्म ‘सम्झना बिर्सना’ ३१ असारबाट प्रदर्शनमा आउँदैछ । निर्माण युनिट अहिले फिल्मको प्रचार प्रसारमा जुटेका छन् ।यस्तैमा फिल्मको प्रचार प्रसारमा थप बल पुर्याउन दोश्रो ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ प्रति पूजा शर्माको वान साइड लभ देख्न सकिन्छ । निमेष प्रधानको लेखन निर्देशक रहेको फिल्मको ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ । चिया बगानका मजदुरका समस्याले समेत ट्रेलरमा प्राथमिकता पाएको छ ।दार्जिलिङ, सिलगुढी, सिक्किम