यस्तो छ ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर (भिडियो)

काठमाडौँ– फिल्म ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर शनिबार दर्शकमाझ ल्याइएको छ । चर्चित जोडी पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ३१ असारदेखि देशव्यापी प्रदर्शनमा हुँदैछ । निमेष प्रधान लिखित तथा निर्देशित फिल्मको पौने तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको सम्मिश्रण देखिन्छ । चिया बगानका मजदुरको समस्यालाई पनि ट्रेलरमा प्राथमिकता दिइएको […]

सम्बन्धित सामग्री

'सम्हालिन्छ कहिले मन'को ट्रेलर सार्वजनिक

काठमाडौंः सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म 'सम्हालिन्छ कहिले मन'को ट्रेलर सार्वजनिक भएको छ। पूजा शर्मा‚ आकाश श्रेष्ठ र सोनम तोपदेनको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो। एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्। फिल्ममा पूजा, आकाश र सोनम बाहेक सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ल लगायतका कलाकारको अभिनय रहेको छ। सम्हालिन्छ कहिले मन तिब्बती गायक सोनमको पहिलो फिल्म हो। पूजा र आकाशको मुख्य भूमिका रहेको फिल्म

‘सम्झना बिर्सना’ को ट्रेलर : आकाशप्रति पूजाको वान साइड लभ !

फिल्म ‘सम्झना बिर्सना’ ३१ असारबाट प्रदर्शनमा आउँदैछ । निर्माण युनिट अहिले फिल्मको प्रचार प्रसारमा जुटेका छन् ।यस्तैमा फिल्मको प्रचार प्रसारमा थप बल पुर्याउन दोश्रो ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ प्रति पूजा शर्माको वान साइड लभ देख्न सकिन्छ । निमेष प्रधानको लेखन निर्देशक रहेको फिल्मको ट्रेलरमा  कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ । चिया बगानका मजदुरका समस्याले समेत ट्रेलरमा प्राथमिकता पाएको छ ।दार्जिलिङ, सिलगुढी, सिक्किम

प्रदर्शन मिति फेरबदल भएपछि ‘सम्झना बिर्सना’ को दोस्रो ट्रेलर सार्वजनिक

काठमाडौं । त्रिकोणात्मक प्रेम कथामा आधारित ‘सम्झना बिर्सना’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । ‘सम्झना बिर्सना’ को दोस्रो ट्रेलर बुढा सुब्बा डिजिटलमार्फत सार्वजनिक भएको हो । निर्माण टिमले फिल्मको प्रदर्शन मिति फेरबदल भएपछि दोस्रो टिजर सार्वजनिक गरेको हो । फिल्म असार ३१ गतेदेखि प्रदर्शन हुँदैछ । निमेष प्रधानद्वारा लिखित कथामा प्रधानकै निर्देशन रहेको छ […]

त्रिकोणात्मक प्रेम कथामा ‘सम्झना विर्सना’ (ट्रेलर) सार्वजनिक

काठमाडौँ– प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ र छुल्ठिम गुरुङ बीचको प्रेम र मित्रतालाई फिल्मको कथा बनाइएको ट्रेलरले दर्साउँछ । जेठ ६ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन्। प्रधानको डेब्यु निर्देशन रहेको फिल्ममा सुनिल थापा, शिशिर […]

‘सम्झना बिर्सना’ को ट्रेलरमा पूजा र आकाशको दुस्मनी

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट अवधिको ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सका देखाइएको छ । निमेष प्रधान निर्देशित फिल्मलाई अद्वितिय प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । जेठ ६ गते प्रदर्शन हुने फिल्ममा पूजा र आकाशको अलवा सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।दार्जिलिङ, सिल्गुडी तथा सिक्किमका बिभिन्न रमणीय स्थानमा ख

पूजालाई याद छैन ‘ए मेरो हजुर ४’

काठमाडौँ– पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्म ‘सम्झना–बिर्सना’ को ‘परेलीमा’ बोलको गीत सार्वजनिक भइसकेको छ । निमेष प्रधान निर्देशित फिल्मको गीत आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको कार्यक्रममै ट्रेलर पनि सार्वजनिक गर्ने तयारी निर्माण पक्षको थियो । तर, प्राविधिक कारण देखाउँदै गीत मात्र सार्वजनिक गरियो । गीत हेरिसकेपछि पत्रकारसँगको […]