बल्ल लाग्यो ‘बादल’लाई एमालेको घाम

माओवादीमा कुनै बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सारथीका रूपमा रहनुभएका 'बादल' अहिले ओलीको विश्वासपात्र बन्नुभएको छ ।

सम्बन्धित सामग्री

पाँच वर्षअघि सिध्याएको उपन्यास बल्ल सार्वजनिक

काठमाडौं । ‘उपन्यास भयो कि भएन ?’ अन्योलकै कारण पाँच वर्षअघि नै लेखी सिध्याएको कृति ईश्वर दाहालले बल्ल सार्वजनिक गरेका छन् । राजधानीमा शुक्रबार आयोजित कार्यक्रमबीच औपन्यासिक कृति ‘मध्याह्न झुल्के घाम र गोंधुली’ सार्वजनिक गर्दै लेखक दाहालले भने, ‘पाँच वर्षअघि नै उपन्यास तयार भयो तर निक्र्यौलमा पुग्नै समय लाग्यो ।’ सिन्धुलीका यी लेखकले १९ वर्षको […] The post पाँच वर्षअघि सिध्याएको उपन्यास बल्ल सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

ई-पासपोर्ट बनाउन सास्ती पाउनेका प्रश्न : कस्तो देशमा जन्मिएछु ?

७ साउन, काठमाडौं । चर्का घाम, थामिनसक्नु मानिसको हुल । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा पासपोर्ट वितरण गर्ने गेटको लाइन उभिरहेकी थिइन् सप्तरीकी ज्योति साह । ३४ दिनमा ई–पासपोर्ट हात पार्न लागेकी उनी निकै हर्षित देखिन्थिन् । भन्छिन्, ‘जिल्लामा ई–पासपोर्ट तीन महिना लाग्छ, विभाग आए छिटो बन्छ भन्ने सुनेको थिएँ, काठमाडौं आएको ३४ दिनपछि बल्ल बल्ल […]

चेपाङ बालबालिकालाई विद्यालय पुग्नै सास्ती

हेटौंडा : चैत्रको चर्को घाम, दायाबायाँ भीर भएको ओरालो बाटो भुईँमा लत्रिनै लागेको लामो फ्रकमाथि घुँडासम्म आइपुगेको सर्ट एउटा हातमा लौरो अनि अर्को हातले पिठ्युँमा ३ वर्षको बच्चा च्याप्दै एक घण्टा हिँडेपछि बल्ल घर पुग्छिन्, राक्सिराङ गाउँपालिकाकी रोजिना चेपाङ।मकवानपुरको विकट गाउँको अति सीमान्तकृत समुदायकी रोजिनाको यो विद्यालयबाट आउजाउ गर्ने दैनिकी हो। राक्सिराङ–९ घर भएकी उनी सिमलटारस्थित श्री प्राथमिक विद्यालयको कक्षा २ मा अध्ययनरत छिन्।उनको घरबाट विद्यालय पुग्न डेढ घण्टा उकालो लाग्

महाभियोगको प्रस्ताव : ढिलो आयो, सही आयो

सत्तारूढ दलका नेताहरूका घैंटोमा बल्ल घाम लागेको छ । राज्यको महत्वपूर्ण अंग न्यायालय चार महिनादेखि भद्रगोल र गन्तव्यविहीन भइरहँदा अर्कै ध्रुवका पात्रझैँ बनेका थिए, राजनीतिक दल र तिनका नेताहरू । राज्यका अंग खरानी तुल्याउँदै न्यानो लिन कुनै कसर बाँकी नराख्ने आभास दिँदै थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका हकमा बल्ल सत्तारूढ द…

महाभियोगको प्रस्ताव : ढिलो आयो, सही आयो

सत्तारूढ दलका नेताहरूका घैंटोमा बल्ल घाम लागेको छ । राज्यको महत्वपूर्ण अंग न्यायालय चार महिनादेखि भद्रगोल र गन्तव्यविहीन भइरहँदा अर्कै ध्रुवका पात्रझैँ बनेका थिए, राजनीतिक दल र तिनका नेताहरू । राज्यका अंग खरानी तुल्याउँदै न्यानो लिन कुनै कसर बाँकी नराख्ने आभास दिँदै थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका हकमा बल्ल सत्तारूढ द…

तीन वर्षदेखि अमेरिकामा मायावी उल्लु खाेज्दै जाँदा...

म गएकै दिन भएन, सधैँझैँ उल्लु भेटिएन । त्यो दिन धेरै चम्किलो घाम लागेको थियो । बादल लागेको दिनमा मात्र उल्लुहरू धेरै सक्रिय हुने रहेछन् । शायद आहारा खोज्दा आँखा नटल्किने भएर होला । धेरै वर्षदेखि उल्लुकाे विषयमा काम गरेका एक जनाले याे कुरा भनेपछि बल्ल दिमागमा आयो ।

खोप पाउने आशा : सकिनसकी घण्टाैं घाममा ज्येष्ठ नागरिक (भिडियोसहित)

काठमाडौं : दिउँसो ३ बजेको चर्को घाम। त्यही घाममा कोभिडविरुद्ध खोप लगाउनेको लाइन। सिभिल अस्पतालदेखि झण्डै नापी विभाग कार्यालयसम्म तातो घाममा ज्येष्ठ नागरिक खोपको आशमा लामबद्ध थिए। त्यही लाइनमा थिइन् लक्ष्मी अधिकारी। कपाल सेतै फुलिसकेकी बबरमहलकी लक्ष्मी उमेरले ६५ वर्ष पार गरिसकिन्। सकी नसकी १२ नबज्दै खोपको लागि लाइनमा थिइन्। तर चर्काे घाममा तीन घण्टा लाइनमा बसे पनि उनले खोप लगाउन पाएकी थिइनन्। ‘तीन घण्टा भयो लाइनमा बसेको बल्ल खोप दिइने ठाउँमा आइपुगेको छु,’

‘यो ताल घुम्न किन आउँदा हुन्, कति राम्रो लाग्दो हो जोङ्गलको बाटो हिड्न’

‘दिदी, चिसो केही छ, साह्रै गर्मी भयो।’ ‘फुरूटी छ, चिसै हुन्, चालीस रुपैँयाका खादा हुन् नी।’ रारा तालबाट साढे दुई घण्टा ठाडो उकालो उक्लेपछि बल्ल मुर्मा गाउँ पुगेका थियौं हामी। अलिकति घाम चर्कियो ज्यानलाई थकाइ लाग्ने, अलिकति हावा चल्यो मुटु काप्न थाल्ने, उकालो चढ्दा स्यास्या भएर पाइला चाल्नै गाह्रो हुने, ओरालो झर्दा खुट्टा कापेर भुइँ…