सिटी बलियो दाबेदार हो, तर उपाधि होड खुला छ : सोल्सायर

एजेन्सी। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी दाबेदार भए पनि उपाधि होड खुला रहेको बताएका छन्। जाडोन सान्चो र राफेल भरानलाई भित्राएको युनाइटेडका प्रशिक्षक भन्छन्, ‘आगामी सिजन उपाधिका लागि कडा प्रतिस्पर्धा हुनेछ। पछिल्लो समय सिटी र लिभरपुलबीच प्रतिस्पर्धा थियो। तर यसपटक चेल्सीले राम्रो चुनौती दिनेछ। र युनाइटेड पनि यो दौडमा बलियो दाबेदार हो।’

सम्बन्धित सामग्री

आशिषलाई खुला बुद्धिचाल उपाधि

दोलखाका आशिष फुयालले राष्ट्रिय खुला र्‍यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

आशिषलाई खुला बुद्धिचाल उपाधि

दोलखाका आशिष फुयालले राष्ट्रिय खुला र्‍यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

प्रदेशस्तरीय खुला कायाकिङको उपाधि पूर्वाछानेलाई

शुक्रबार पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय खुला कायाकिङ प्रतियोगिताको उपाधि उदयपुरका डम्बरबहादुर पूर्वाछानेले  जितेका छन्। प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल ¥याफटिङ तथा क्यानोनिङ संघको समन्वयमा पोखरा महानगरपालिका वडा नम्बर १९...

कोशी प्रदेश स्तरीय खुला ब्याडमिन्टनको उपाधि संखुवासभाको जोडीले जित्यो

झापा । चौथो कोशी प्रदेश स्तरीय खुला व्याडमिटन प्रतियोगिताको खुला तर्फको उपाधि संखुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेका छन् । झापाको बिर्तामोडमा सञ्चालित प्रतियोगिताको उपाधि लिङ्गखेप र पोख्रेलको जोडीले भोजपुरका विशाल तामाङ्ग र निश्चल खत्रीको जोडीलाई २५–२३ र २६–२४ को सोझो सेटमा हराएर जितेका हुन् । जितसँगै लिङ्गखेप र पोख्रेलले नगद ५० हजार […]

खुला दोहोरी प्रतियोगिताको उपाधि नगरकोटलाई

काठमाडौँ,१७ साउन । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौँले हात पारेको छ । यही साउन १२ गतेबाट सुरु भएको प्रतियोगिताको सोमबार साँझ अन्तिम प्रतिस्पर्धामा दरबार दोहोरी साँझ काठमाडौँलाई नगरकोटले पराजित गरेको थियो । तेस्रो स्थानमा जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया भए । दुवै […]

ढोलाहिटीलाई उपाधि

ढोलाहिटीले मंगलबार प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

खुला दौडको उपाधि मिजारलाई

गणतन्त्र दिवसको अवसरमा हेटौंडामा आयोजना भएको ६ किलोमिटर खुला दौड प्रतियोगिताको उपाधि हेटौंडा १४ का सञ्जीव मिजारले जितेका छन्।...

कृष्णले जिते प्रधानसेनापति खुला म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाका कृष्णबहादुर बस्नेतले प्रधानसेनापति खुला म्याराथनको उपाधि जितेका छन् । शनिबार २ घन्टा १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै कृष्ण विजेता बनेका हुन् । सेनाकी खड्कबहादुर खड्का दोस्रो र शसस्त्र प्रहरी बलका किरण सिंह बोगटी तेस्रो भएका छन् । खड्कले २ घन्टा २२ मिनेटमा निर्धारित दुरी पुरा गरेका थिए । […]

खुला मिनी म्याराथुनको उपाधि जुम्लाका दुर्गाबहादुर बुढालाई

लमजुङमा भएको प्रथम खुला मिनी म्याराथुन दौड प्रतियोगिताको उपाधि जुम्लाका दुर्गाबहादुर  बुढाले जितेका छन्  । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार   सुन्दरबजार नगरपालिका– ९ भोटेओडारमा भएको  प्रतियोगिताको उपाधि बुढाले...

युनाइटेड खुला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रनगर युनाइटेडलाई

कञ्चनपुरको महेन्द्रनगरमा जारी प्रथम युनाइटेड खुला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रनगर युनाइटेडले हात पारेको छ ।