झापा । चौथो कोशी प्रदेश स्तरीय खुला व्याडमिटन प्रतियोगिताको खुला तर्फको उपाधि संखुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेका छन् । झापाको बिर्तामोडमा सञ्चालित प्रतियोगिताको उपाधि लिङ्गखेप र पोख्रेलको जोडीले भोजपुरका विशाल तामाङ्ग र निश्चल खत्रीको जोडीलाई २५–२३ र २६–२४ को सोझो सेटमा हराएर जितेका हुन् । जितसँगै लिङ्गखेप र पोख्रेलले नगद ५० हजार […]