गत साता सेयर बजारमा समग्र गिरावट देखिए पनि केही कम्पनीका लगानीकर्ताले भने उल्लेख्य आम्दानी गरेका छन्। गत साताका शीर्ष आम्दानी गर्ने १० कम्पनीमध्ये अधिकांश डिबेञ्चर, जलविद्युत् कम्पनी तथा विकास बैंक रहेका छन्। गत साता सबैभन्दा धेरै आम्दानी गर्नेमा एनएमबी डिबेञ्चरका लगानीकर्ता रहेका छन्। उक्त डिबेञ्चरमा लगानी गर्नेले करिब १४ प्रतिशत आम्दानी गरेका छन्। त्यस्तै, एसबीएल […]
काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई प्राथमिकता दिँदै आर्थिक समृद्धिको यात्रा तय गर्नुपर्ने बताएका छन् । आज बनेपामा पार्टीको जिल्ला समिति कार्यालयको उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले जिल्लाका गाउँपालिका तथा नगरपालिकामा पार्टीको सङ्गठन विस्तार भइसकेको बताए । अध्यक्ष घिसिङले देश निर्माणका लागि सहकार्य र समन्वयमार्फ सबै निरन्तर खटिनुपर्नेमा जोड दिए […]
काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा महाधिवेशनमा आएर उद्घाटन गर्ने अपेक्षासहित कुर्सी राखिएको बताएका छन्। काठमाडौँको खुलामञ्चमा आइतबार सम्पन्न १५औँ महाधिवेशनको उद्घाटन सत्रमा देउवा भने उपस्थित भएनन्। उद्घाटन सत्रको अन्तिममा सम्बोधन गरेका थापाले देउवाको अनुपस्थितिबारे उल्लेख गर्दै उनीबाट महाधिवेशन उद्घाटन हुने अपेक्षा रहेको बताएका छन्। ‘यहाँ हामीले शेरबहादुर दाइका लागि कुर्सी राखेका […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनलाई ह्वाइट हाउसको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कार्यदलको नेता तोकेका छन्।