वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ७ महिनामा रू ६६ अर्ब ४८ करोड मूल्य बराबरका सामान निर्यात भएको छ । गत आवको सोही अवधिका तुलनामा चालु आवको सोही अवधिमा भने यो नाकाबाट रु ९ अर्ब ९४ करोड बढीको निर्यात भएको छ । गत आवको ७ महिनामा भने रू ५६ अर्ब ५४ करोड मूल्य बराबरका वस्तु […]
काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेका छन् । जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पुगेका सरकारी वकिलले दुवैजनालाई कम्तीमा १० दिन म्याद थप गरेर मुद्दा अघि बढाउन माग गरेका हुन् । उता लेखक र ओली पक्षका […]
१५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि सरकारी वकिलले माग गरेको छ ।
अहिले यो मागमाथि जिल्ला अदालतमा बहस भइरहेको छ ।
ओली र लेखक …
१५ चैत, काठमाडौं । इजरायलको उत्तरी भूमध्यसागरीय तटमा पर्ने 'डोर लगुन' मा पुरातत्वविद्हरूले २ हजार ६०० वर्ष पुरानो एउटा प्राचीन जहाजको भग्नावशेष फेला पारेका छन्।
हाइफा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार उक्त जहाजमा 'ब्लुम्स' भनिने प्रशोधन नगरिएका फलामका …