एमाले इलाम अधिवेशन: आकाङ्क्षीको धेरै भएपछि सर्वसम्मत गर्न सकस

नेकपा एमाले इलामको दसौँ जिल्ला अधिवेशन आजदेखि इलाम सदरमुकाममा सुरु हुँदैछ । अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने एमालेको तयारी भएपछि आकाङ्क्षीको सङ्ख्या धेरै हुँदा नेतृत्व सर्वसम्मत गर्न निकै सकस पर्ने देखिन्छ । मुख्य पदमा मात्रै होइन जिल्ला कमिटीको पदाधिकारी हुन चाहने आकाङ्क्षीको सूची लामै छ । नेकपा एमालेको जिल्ला अध्यक्षको लागि तीन जना आकाङ्क्षी छन् । वर्तमान अध्यक्ष महेश बस्नेतसहित नरेन्द्रनाथ भट्टराई र डा. देवी क्षेत्री दुलाले अध्यक्षको चाहाना राखेका छन् । एमालेको गत महाधिवेशनबाट जिल्

सम्बन्धित सामग्री

एमाले बाजुरामा सर्वसम्मत उम्मेदवार छान्ने प्रयास,संघमा मिल्ने संकेत,प्रदेशमा सकस

शीर्ष तहका नेताहरुले नै सर्वसम्मतीका लागि प्रयास थालेकोले जिल्ला कमिटीको बैठक दोस्रो दिन फेरि सुरु भएको छ। एकैदिन सक्ने भनिएको बैठक पहिलो दिन सहमतिका लागि समय दिन बैठक स्थगित गरिएको थियो। दोस्रो दिन पुन बैठक बस्नु अघि नेताहरु आन्तरिक छलफलमा व्यस्त देखिएका...

गठबन्धन दललाई उम्मेदवार छान्न वडामै सकस, सर्वसम्मतको बाटोमा एमाले

गठबन्धनका दलहरुलाई उम्मेद्वार छान्न वडा स्तरमै सकस भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलाई आकांक्षी धेरै हुँदा वडाध्यक्ष, सदस्यहरु छनौटमै समस्या भएको हो। नेकपा एमालेले भने सबै ठाउँमा सर्वसम्मत उम्मेदवार बनाउने नीति लिएको छ।...

लामो रस्साकस्सीपछि एमाले सिन्धुपाल्चोकमा नयाँ नेतृत्व (सूचीसहित)

सिन्धुपाल्चोक : नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा कमल नेपाल चयन भएका छन्। नवौं जिल्ला अधिवेशन उद्घाटन भएको करिब एक महिनापछि अध्यक्ष नेपालको नेतृत्वमा १ सय सदस्य १६ जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो। उपाध्यक्षमा उमा प्रधान, सचिवमा रामचन्द्र बस्नेत, उपसचिवमा सुशीला पाख्रीन र चिरन तामाङ सर्वसम्मत रुपमा चयन भएका छन् । सिन्धुपाल्चोक जिल्ला पौष २३ गते बाह्रबिसेमा उद्घाटन भएको थियो। तर, नेतृत्व चयनमा सकस भएपछि अधिवेशन स्थगित गरिएको थियो।अध्यक्षमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्य

रुपन्देही एमाले करिब पाँच सय उम्मेदवार, सर्वसम्मत नेतृत्व चुन्न सकस

रुपन्देही । नेकपा एमाले रुपन्देहीको नयाँ नेतृत्वका लागि ४ सय ४५ जनाले आवेदन दिएपछि सर्वसम्मत नेतृत्व चयन गर्न सकस हुने भएको छ । एमाले जिल्ला कमिटीको संख्या पार्टी सदस्य र प्रतिनिधि संख्याको आधारमा खुला, भुगोल र आरक्षित गरी १ सय ५१ सदस्यीय हुनेछ । रुपन्देहीका सबै पालिकाहरुबाट छनौट भएर आएका एक हजार ७ र मनोनित […]

ओलीको 'ब्याडलक' : टाढाका भन्दा निकटका तगारो!

चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई १० औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न सकस छ। राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरेर विरोधीलाई आफू शक्तिशाली भएको देखाउन चाहेका ओलीको आकांक्षामा 'ब्रेक' लाग्ने निश्चित जस्तै छ। उपाध्यक्ष भीम रावलले ओलीलाई अध्यक्ष पदमा चुनौती दिएका छन्। अझ त्यो भन्दा बढी चुनौती उनलाई आफ्नैबाट…

आकांक्षी बढी भएपछि ओलीलाई पदाधिकारी व्यवस्थापनमा सकस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली १०औं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष हुने प्रयासमा छन् । उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेकाले सर्वसम्मत हुन उनले थप पहल गर्नुपर्ने नै छ । त्यसो त अध्यक्ष ओली आफूसहित सिंगो पदाधिकारी नै सर्वसम्मतको प्रयासमा छन् । तर, पदाधिकारीको सीमित संख्याका कारण सर्वसम्मतको प्रयास सहज […] The post आकांक्षी बढी भएपछि ओलीलाई पदाधिकारी व्यवस्थापनमा सकस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

महासचिवका आकांक्षीलाई खुल्न सकस

नेकपा एमाले दसौँ महाधिवेशनको उद्घाटन सत्र सुरु हुन तीन दिन बाँकी छ । अन्य विभिन्न पदमा फाट्टफुट्टरुपमा उम्मेदवारी घोषणा भएका छन् तर महासचिव पदका लागि औपचारिक रूपमा कोही आकांक्षी देखिएका छैनन् । अध्यक्षमा केपी शर्मा ओलीलाई चुनौती दिने गरी उपाध्यक्ष भीम रावलले उम्मेदवारी घोषणा गरिसकेका छन् ।अध्यक्षपछिको महत्त्वपूर्ण कार्यकारी पद मानिने महासचिवमा आकांक्षीहरु देखिए पनि खुलेर कोही बोलेका छैनन् । महाधिवेशनमा सबै पदाधिकारी सर्वसम्मत हुने चर्चाले पनि नेताहरूले खुलेर उम्मेदवारी घोषणा गर्न नसकेका हुन् ।हा

दबाबमा ओली : पदाधिकारी मिलाउन सकस

नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको हो।वर्तमान अध्यक्ष केपी ओलीले दसौँ महाधिवेशनबाट अध्यक्षमा आफू र अन्य पदाधिकारी पनि सर्वसम्मत गराउने चाहनाअनुसार तयारी अघि बढाएका छन्। तर वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,महासचिव, उपमहासचिव र सचिवमा सोचेभन्दा धेरै आकांक्षी देखिएका छन्। तर अहिलेसम्म आकांक्षी कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन