एनआरटी र केल्मीबीच चार वर्षको सहकार्य सम्झौता

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम एनआरटी र स्पोर्ट्स कीट ब्रान्ड केल्मीबीच चार वर्षको सम्झौता भएको छ । बुधबार क्लबले त्रिपुरेस्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै आगामी चार वर्षको लागि सहकार्य गरेको हो । एनआरटीले कामारु ट्रेडिङ प्रालिको केल्मी ब्राण्डसँग चार वर्षका लागि सम्झौता गरेको हो । सम्झौताअनुसार एनआरटीले आफूले खेल्ने प्रतियोगितामा […]

सम्बन्धित सामग्री

एनआरटी सेमिफाइनलमा

जनजनजागृति युवा क्लब सिमरालाई हराउँदै न्युरोड टिम (एनआरटी) छैटौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । गतसाता हेटाैँडामा भएको छैटौँ मकवानपुर गोल्डकपमा एनआरटी उपविजेता बनेको थियो । प्रतियोगिताको बिहीबार भएको पहिलो...

रोमाञ्चक जीतसहित एनआरटी फाइनलमा

धनकुटाको राजारानी क्लबसँग रोमाञ्चक १७–१६ को जीत निकाल्दै न्यूरोड टिम (एनआरटी) छैठौं मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको छ।...

रोमाञ्चक जीतसहित एनआरटी फाइनलमा

धनकुटाको राजारानी क्लबसँग रोमाञ्चक १७–१६ को जीत निकाल्दै न्यूरोड टिम (एनआरटी) छैठौं मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको छ।...

असार पहिलो साता एनआरटी टेबलटेनिस

न्युरोड टिम (एनआरटी)को आयोजनामा केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगिता ४ देखि ८ असोजसम्म हुने भएको छ । लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने अध्यक्ष सुन्दरनरसिंह जोशीले बताए ।...

पेनाङसँग एनआरटी पराजित

एजेन्सी-मलेसिया भ्रमणमा रहेको नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब न्युरोड टिमले (एनआरटी) टुवाङ याङ तेरुत (टिवाइटी) प्रतियोगिताको दोस्रो खेलमा पनि फराकिलो हार बेहोरेको छ । प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५-० ले पराजित भयो। एनआरटीलाई पराजित गरेसँगै पेनाङ ले प्रतियोगिताको उपाधि जितेको छ। पेनाङ सिटी रंगशालामा पेनाङलाई […]

सिमरा गोल्डकप : उपाधि नजिक एनआरटी

न्यूरोड टिम (एनआरटी) सिमरा गोल्डकपको उपाधि नजिक पुगेको छ। बुधबार भएको पहिलो सेमिफाईनलमा आयोजक नवजनजागृति युवा क्लव, सिमरालाई ३–२ गोल अन्तरले पाखा लगाउँदै एनआरटी फाईनल प्रवेश गरेको हो। एनआरटीलाई उपाधि होडमा...

मनाङलाई हराउँदै एनआरटी दोस्रो स्थानमा

न्युरोड टिम (एनआरटी)ले आइतबार सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दीमाथि १–० को रोमाञ्चक जित दर्ता गरेको छ । १२ वर्षपछि मनाङलाई हराएको एनआरटी लिगको दोस्रो स्थानमा उक्लेको छ ।...

एनआरटी र शेर्पाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेलेका छन् । एनआरटी र शेर्पाले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको फितलो र निराशजनक खेलमा दुवै टोलीले पोस्टमा उल्लेख्य मुभ बनाउन सकेनन् । खेलको १९औं मिनेटमा सनम लिम्वुको क्रसमा […]

पहिलो हाफमा एनआरटी र शेर्पाको गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । एनआरटी र शेर्पाले पहिलो हाफमा गोलरहित बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको फितलो र निराशजनक खेलमा दुवै टोलीले गतिलो आक्रमण बुन्न सकेका छैनन् । १९औं मिनेटमा […]

अग्रता रक्षा गर्न नसक्दा एनआरटी बराबरीमा

६१औँ मिनेटसम्म ३–१ को बलियो अवस्थामा रहेको एनआरटी त्यसपछिको आठ मिनेट सम्हालिन नसक्दा एपिएफसँग ३–३ को बराबरीमा रोकियो न्युरोड टिम (एनआरटी) ले स्पष्ट दुई गोलको अग्रता रक्षा गर्न नसक्दा शुक्रबार सहिद...