कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएपछि एमाले संसदीय दलको बैठक बसेको छ।
जारी दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्ने बताइएको छ। बैठकमा ओली र नेपाल दुवै पक्षका सांसदहरु सहभागी छन्। मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिँदैछन्। एमालेको प्रदेश कमिटीले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा उभिन प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ।
बहुमतले निर्णय गर्ने माधव पक्षको तयारी
२५ सदस्यीय...