नेपाल आइपुगे नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु

नेपाल क्रिकेट संघ (क्यान) ले नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन् ।  यसअघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक पुबुदु आज नेपाल आइपुगेका हुन् ।  विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे । क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेपछि पुबुदुले पुनः नेपाली टोली सम्हाल्ने जिम्मेवारी पाएका हुन् ।  मंगलवार विमानस्थल ओर्लिएपछि सञ्चारकर्मीसँग बोल्दै प्रशिक्षक पुबुदुले पुनः नेपाली टोल...

सम्बन्धित सामग्री

प्रशिक्षक हान नेपाल आइपुगे

काठमाडौैं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका डच प्रशिक्षक हान एबिङ नेपाल आइपुगेका छन् । नेपाली पुरुष भलिबल टोलीलाई प्रशिक्षण दिन उनी शुक्रबार नेपाल आइपुगेका हुन् । उनलाई प्रशिक्षक जगदिश प्रसाद भट्ट र रुपेश विष्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । प्रशिक्षक एविङको प्रशिक्षणमा नेपालले चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद र श्रीलंकामा […] The post प्रशिक्षक हान नेपाल आइपुगे first appeared on हाम्रो खेलकुद.

भलिबलमा नयाँ प्रशिक्षक जान नेपाल आइपुगे

२४ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जान डी ब्रान्ट नेपाल आइपुगेका छन् । ६४ वर्षीय बेल्जियन प्रशिक्षक जान बुधबार दिउँसो नेपाल आइपुगेका हुन् । उनलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, महासचिव रोशन श्रेष्ठ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीभीको सहयोगमा प्रशिक्षक नियुक्त भएका जान […]

नेपाली फुटबल टिममा कार्यवाहक मुख्य प्रशिक्षक हुमागाई नेपाल आइपुगे

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाई नेपाल आइपुगेका छन्।अमेरिका बस्दै आएका प्रशिक्षक हुमागाई अखिल नेपाल फुटबल संघ एन्फाले कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि नेपाल आएका हुन्। उनलाई आज एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईले स्वागत गरे।बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि एन्फाले उनलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको हो। हुमागाईले सेप्टेम्बर २७ मा काठमाडौंमा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीको जिम्मे

नेपाल आइपुगे प्रशिक्षक हुमागाईं

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईं बुधबार नेपाल आई पुगेका छन् । अमेरिकामा रहेका हुमागाईं अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेसँगै स्वदेश फर्किएका हुन् । हुमागाईंले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अनुपस्थितिमा ११ असोजमा हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा टोली हेर्नेछन् । जसका लागि ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका […]

नेपाल आइपुगे फुटबल प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किएका छन् । प्रशिक्षक अल्मुताइरी मंगलबार कतारबाट नेपाल आइपुगेका हुन् ।

मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगे

काठमाडौं, १३ पुस । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दासानायके आज (मंगलबार) नेपाल आइपुगेका छन् । दोस्रो पटक नेपालको मुख्य प्रशिक्षकको जिम्मेवमरी पाएका पुबुदु आज नेपाल आईपुगेका हुन् । उनलाई स्वागत गर्न नेपाल क्रिकेट संघका (क्यान)का पदाधिकारी विमानस्थलमा पुगेका थिए । विमानस्थलबाट बाहिर निक्लीने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले नेपाली क्रिकेट […]

नेपाल आइपुगे क्रिकेट टीमका मुख्य प्रशिक्षक पुबुदु दासानायके

नेपाल क्रिकेट संघ (क्यान)ले नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन्। यस अघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक पुबुदु आज मंगलबार नेपाल आईपुगेका हुन्।...

प्रशिक्षक पुबुदु दशानायके नेपाल आइपुगे

१३ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायके नेपाल आएका छन् । हालै प्रशिक्षकमा नियुक्त भएका उनी मंगलबार नेपाल आएका हुन् । पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी-२० विश्वकप खेलेको थियो । गत सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि प्रशिक्षकविहीन रहेको […]

भलिबल प्रशिक्षक हान एबिङ नेपाल आइपुगे

काठमाडौं, २ मंसिर । नेपाली राष्ट्रिय पुरुष भलिबल प्रशिक्षक हान एबिङ नेपाल आइपुगेका छन् । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमलाई प्रशिक्षण दिन प्रशिक्षक हान बिहीबार अपरान्ह नेपाल आइपुगेका हुन् । एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि प्रशिक्षक एबिङ नेपाल आएका हुन् । बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ […]

प्रशिक्षक अल्मुताइरी नेपाल आइपुगे

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आइपुगेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ३ वर्षको सम्झौता गरेसँगै उनी शनिबार राति  काठमाडौं आइपुगेका हुन्।  अल्मुताइरीलाई एन्फा केन्द्रीय सदस्यद्वय मधुसुदन उपाध्याय र रुपेश अधिकारीले विमानस्थल पुगेर स्वागत गरेका थिए। अल्मुताइरीले गत कात्तिक १० गते नेपालसँग थप ३ वर्षका लागि सम्झौता गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए।  त्यसअघि सुरुमा राजीनामा दिने बताएका उनले पछि सोच्न