पुँजीवादी व्यवस्थामा श्रम, पुँजी, ज्याला र ट्रेड युनियन

पुँजीवादी व्यवस्थामा कार्यावधि भनेको आवश्यक श्रम समय र अतिरिक्त श्रम समयको जोड हो श्रमिकमध्ये बहुसंख्यक श्रमिक आज शोषणको मारमा परेका छन् । उनीहरू गरिबीको रेखाभन्दा माथि उठ्न सकेका छैनन् । यसो हुनुको मुख्य कारण उनीहरूको श्रमको शोषण भइरहेको छ । ट्रेड युनियनमा श्रमिकवर्गको प्रतिनिधि भएकाले श्रमिक वर्गलाई शोषणबाट मुक्ति दिलाउने अर्थात् श्रमिकले गरेको श्रमको उचित […] The post पुँजीवादी व्यवस्थामा श्रम, पुँजी, ज्याला र ट्रेड युनियन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

अप्रासांगिक कर्मचारी ट्रेड युनियन

अहिले हामीले जुनखालको लोकतान्त्रिक अभ्यास गरिरहेका छौँ अर्थात स्वतन्त्रताको उपभोग गरिरहेका छौँ, यस्तो अवस्थामा पनि ट्रेड युनियन रहिरहनु भनेको शक्ति र पदको दुरूपयोगलाई निरन्तरता दिनु मात्र हो।...

ट्रेड युनियन हटाउन माग

काठमाडौं, २९ चैत्र । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले ट्रेड युनियन खारेजीको माग गरेका छन् । संघीय निजामति ऐनमा ट्रेड युनियनको व्यवस्था हटाएर कर्मचारीतन्त्रमा सुधारको आवश्यकता रहेको उनले बताए । ‘संघीय निजामति ऐन नेपालको संविधान २०७२ अनुसार आउँछ कि आउँदैन ? जबसम्म ट्रेड युनियन राखिराख्छौं, तबसम्म यो समस्याहरु आइराख्छ । त्यसकारण ट्रेड युनियन हटाउन पर्छ,’– […]

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आगामी जेठमा

काठमाडाैँ – नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आगामी २०८० जेठ १२ देखि १४ गतेसम्म काठमाडौँमा हुने भएको छ। ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यको अध्यक्षतामा मङ्गलबार र बुधबार काठमाडौँमा बसेको दुईदिने कार्यसम्पादन समितिको बैठकले आबद्ध सङ्घ, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गरी आगामी वर्ष जेठमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो। बैठकले अध्यक्ष […]

पाँच ट्रेड युनियन महासंघले चुनाव बहिस्कार गर्ने

विभिन्न पार्टी निकटका पाँच ट्रेड युनियन महासंघले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन् ।रिपोटर्स क्लबमा सोमबार पत्रकार सम्मेलन गरेर संयुक्त ट्रेड युनियन संघर्ष समितिले आगामी चुनावबाट निस्कने परिणाम घोर प्रतिक्रियावादी एवं राष्ट्रियता,जनतन्त्र र जनजीविका विरुद्ध हुने भन्दै निर्वाचन बहिस्कार गर्ने जनाएको हो ।क्रान्तिकारी ट्रेड युनियन महासंघ, […]

पाँच वटा ट्रेड युनियन महासंघले चुनाव बहिस्कार गर्दै

काठमाडौँ– विभिन्न पाँच वटा ट्रेड युनियन महासंघले आगामी आम निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन्। चुनाव बहिस्कार गर्ने विभिन्न पार्टी निकटका पाँच ट्रेड युनियन महासंघहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका हुन्। सोमबार आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर संयुक्त ट्रेड युनियन संघर्ष समितिले आगामी चुनावबाट निस्कने परिणाम […]

अलपत्र आधिकारिक ट्रेड युनियन

सामान्यतः कामदार वा श्रमिकले आप्mनो हकहित रक्षाका लागि स्थापना गरेको संगठन नै ट्रेड युनियन हो । १८औं शताब्दीमा बेलायतबाट सुरु भएको औद्योगिक क्रान्तिसँगै श्रमिक र व्यवस्थापनबीचको सम्बन्धबाट ट्रेड युनियन अवधारणाको विकास भएको हो । त्यसैले यसलाई औद्योगिक क्रान्तिको उपज पनि भन्ने गरिन्छ । औद्योगिक क्षेत्रमा एक किसिमको अभ्यास भई सकेपछि सरकारी सेवामा काम गर्ने कर्मचारीलाई […] The post अलपत्र आधिकारिक ट्रेड युनियन appeared first on राजधानी राष्ट्रिय दैनिक.

ट्रेड युनियन आवद्ध श्रमजीवीहरुको उम्मेदवारी घोषणा

नेपाल ट्रेड युनियन काँग्रेसमा आवद्ध भएकाहरुले संयुक्त रुपमा उम्मेदवारी घोषणा गरेका छन्।

हिमालयनमा ट्रेड युनियन कांग्रेस निकट श्रमिक विजय

विरगन्ज । पर्सास्थित हिमालयन डिष्टिलरी लिमिटेडमा नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल कारखाना श्रमिक संघ विजय भएका छन् । बुधबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ट्रेड युनियन कांग्रेस आवद्ध नेपाल कारखाना श्रमिक संघ विजय भएका हुन् । कारखाना श्रमिक संघले ९९ मत र निकटतम प्रतिद्वन्दी एमाले निकट समग्र उद्योग ट्रेड युनियन नेपालले ८७ मत प्राप्त […]

श्रमजीवीलाई कार्यस्थलमै खोपको व्यवस्था गर्न ट्रेड युनियन कांग्रेसको आग्रह

काठमाडौं, साउन १३ । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमजीवीलाई कार्यस्थलमै खोपको व्यवस्था गर्न र कोरोनबाट थिलथिलो अर्थतन्त्रलाई चलायमान गर्न विषेश राहत कार्यक्रम ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । बुधबार ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य नेतृत्वमा पदाधिकारीसहित बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई एवं शुभकामना दिर्दै यस्तो आग्रह गरेको हो । ट्रेड युनियन […]

श्रम ऎनको केहि धारा संशोधन आवश्यकः ट्रेड युनियन

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले श्रम ऎन २०७४ को कतिपय धाराले श्रम क्षेत्रमा विवाद खाडा गरेकोले संशोधन गर्नुपर्ने बताउनु भएको छ । सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले राजधानीमा आयोजित श्रम प्रशासनबारे राष्ट्रिय कार्यशाला गोष्ठीमा यस्तो विचार राख्नु भएको हो । श्रम ऎन २०७४ को धारा १४५ को श्रमिक कटौती गर्न सक्ने […]