सक्रिय संक्रमित पाँच हजारभन्दा कम, एकजनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार ४ सय ४७ जनामा गरिएको परीक्षणमा एक सय ६७ जना संक्रमित थपिएका हुन्। आज एकजना संक्रमितको मृत्यु भएको छ। यस्तै, आज २२६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ४ हजार ९ सय ७८ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ८१ जना संक्रमित आइसियु र २२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्। 

सम्बन्धित सामग्री

शुक्रबार पनि एक जना कोभिड संक्रमितको मृत्यु

काठमाडौं : नेपालमा शुक्रबार पनि कोभिड संक्रमणबाट एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आज १०६ जना नयाँ संक्रमित थपिँदा एकजनाको मृत्यु भएको हो। मन्त्रालयको विवरणअनुसार आज १ हजार ८८३ जनाको नमूना परीक्षण गरिएको थियो जसमा १०६ जनामा संक्रमण पुष्टि भएको थियो। आज ४६ जना संक्रमणमुक्त भएका छन्।मन्त्रालयको विवरणअनुसार हाल देशभर ४१४ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल काठमाडौं उपत्यकामा २५ जना संस्

आज थपिए ९ सय ३४ जना संक्रमित, एकजनाको मृत्यु

नेपालमा कारोना संक्रमण बढ्दै गएको छ । सोमबार पछिल्लो २४ घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कहिले घटी त कहिले बढी भैरहँदा सक्रिय संक्रमित रहेका जिल्ला बढेर ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ६२ पीसीआर र २ हजार ४ …

आज थपिए ९३४ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ५६ सय ८६

काठमाडौं : देशभर पछिल्लो समय ५ हजार ३ सय ५१ जनाको कोरोना परीक्षण गर्दा थप ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट एकजनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९ सय ७२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।कोरोनाकाे सक्रिय संक्रमित ५ हजार ६ सय ८६ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। ४ सय ७० जना कोरोनामुक्त भएका छन्।

एकैदिन ५६८ जनामा कोरोना पुष्टि, एकजनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५७ पुगेको छ। सोमबार ९५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ हजार ५३४ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य […]

कोरोना संक्रमण : एक सातामा एकजनाको मृत्यु, चार जिल्लामा सक्रिय संक्रमित शून्य

काठमाडौं । नेपालमा एक सातामा कोभिड–१९ संक्रमणबाट एकजनाको मात्रै मृत्यु पुष्टि भएको छ । गएको बुधबारदेखि आजसम्म ६९१ जना संक्रमित थपिँदा एकजनाको मात्रै मृत्यु भएको हो । नेपालमा हालसम्म कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या चार हजार ७४६ छ ।...

कोरोना अपडेट : १११ जना थपिए, एकजनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस समयमा ९ हजार ७१० जनामा गरिएको परीक्षणमा १ सय ११ जना संक्रमित भेटिएका हुन् भने आज १ जना संक्रमितको मृत्यु भएको छ।  यस्तै, आज ४ सय १५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ८ हजार ५१७ जना सक्रिय संक्रमित रहेका छन्।

कोरोना अपडेट ; २४ घन्टामा १ को मृत्यु , १४७ जना संक्रमित थपिए

काठमाडौँ : पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १ सय ४७ जना संक्रमित थपिँदा एकजना संक्रमितको मृत्यु भएको हो।आज १ हजार ७ सय ७३ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १ सय ४७ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। आज ८ सय ४५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।हाल देशभर भर १२ हजार ५ सय ९८ जना सक्रिय संक्रमित रहेका छन्।