शुक्रबार पनि एक जना कोभिड संक्रमितको मृत्यु

काठमाडौं : नेपालमा शुक्रबार पनि कोभिड संक्रमणबाट एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आज १०६ जना नयाँ संक्रमित थपिँदा एकजनाको मृत्यु भएको हो। मन्त्रालयको विवरणअनुसार आज १ हजार ८८३ जनाको नमूना परीक्षण गरिएको थियो जसमा १०६ जनामा संक्रमण पुष्टि भएको थियो। आज ४६ जना संक्रमणमुक्त भएका छन्।मन्त्रालयको विवरणअनुसार हाल देशभर ४१४ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल काठमाडौं उपत्यकामा २५ जना संस्

सम्बन्धित सामग्री

उत्तर कोरियामा एक कोभिड–१९ संक्रमितको मृत्यु

उत्तर कोरियामा एकजना कोभिड–१९ संक्रमितको मृत्यु भएको शुक्रबार पुष्टि गरिएको छ।

बीपीमा उपचाररत ३ जना संक्रमितको मृत्यु

मोरङ – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार प्रतिष्ठानमा धरानका दुई पुरुष र एक महिलाको गत २४ घण्टामा मृत्यु भएको हो। सहप्रवक्ता डा. पोखरेलका अनुसार धरान ५ का ७९ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार बिहान करिब ४ बजेर ५ मिनेटमा मृत्यु […]

हेटौंडा अस्पतालमा थप पाँच संक्रमितको मृत्यु

हेटौंडा : मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ।अस्पतालको कोभिड वार्डमा उपचारको क्रममा पछिल्लो २४ घण्टामा थप तीनजना पुरुष र दुईजना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो। अस्पतालको कोभिड फोकल पर्सन डा. सागर काफ्लेका अनुसार  तीनजना पुरुषको शुक्रबार नै मृत्यु भएको थियो भने दुईजना महिलाको शनिबार बिहान मृत्यु भएको हो। शुक्रबार मृत्यु हुनेमा हेटौंडा–४  को ४६ वर्षको पुरुष, था

रुकुमपूर्वमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

रुकुम (पूर्व) : पहिलो पटक जिल्लाका एक कोरोना संक्रमितको मृत्यु भएको छ। केही दिनअघि मलेसियाबाट आएका सिस्ने गाउँपालिका–३ का ३३ वर्षीय पुरुषको मृत्यु भएको हो।पुरुषमा ज्वरोको लक्षण देखिएपछि यही २० गते छिमेकी जिल्ला रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा कोरोना परीक्षण गर्न गएका थिए। एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको रुकुम पश्चिम जिल्ला अस्पतालका कोरोना रोग फोकल पर्सन ईश्वर रावलले जानकारी दिए।कोरोना पोजिटिभ देखिएपछि जिल्ला अस्पताल सल्लेमा उपचारत पुरुषको शुक्रबार बिह

कर्णालीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

कर्णाली प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएका दुबै जना सुर्खेतका रहेको र उनीहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।  मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका –१० की ३२ वर्षीय महिला र गुर्भाकोट नगरपालिका –१३ का ३५ वर्षीय पुरुष रहेका छन् । वीरेन्द्रनगरकी त्यी महिलाको शुक्रबार  साँझ ७ बजे मृत्यु भएको हो भने  गुर्भाकोटका पुरुषको शनिबार बिहान मृत्यु भएको  प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर केएन पौड

डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु

डडेल्धुरा, बैशाख १८ । डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–११ सलेताका ३४ वर्षीय पुरुषको डडेल्धुरा अस्पताल आउँदै गर्दा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको एक विद्यालयमा कार्यरत उनीमा शुक्रबार कोरोना संक्रमण पुस्टि भएको थियो।कोरोना पुस्टिपछि उपचारका लागि डडेल्धुरा आउँदै गर्दा बाटोमै […]

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१७ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–९ बस्ने ७४ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै नयाँ भेरियन्ट शुरु भइसकेपछि पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । नेशनल मेडिकल कलेजले सञ्चालन गरेको कोरोना अस्पतालमा उपचारको क्रममै शुक्रबार साढे ५ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय […]

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

११ वैशाख, काठमाडौं । नेपालगञ्जको भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका–२ की ७२ वर्षीय महिलाको उपचारका क्रममा शनिबार अपरान्ह सवा ४ बजेतिर मृत्यु भएको भेरी अस्पतालले जनाएको छ । वैशाख ७ गते कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसिरहेकी ती वृद्धालाई शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । योसँगै बाँके […]

दैलेखमा एक जना कोरोना संक्रमितको मृत्यु

दैलेख : दैलेखमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा दुल्लु नगरपालिका–२ का ३२ वर्षीय पुरुष छन्।दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले भारतबाट कोरोना पुष्टि भएर आएका ति पुरुषको शनिबार बिहान मृत्यु भएको जानकारी दिए।शनिबार नै उपचारका लागि दुल्लु अस्पतालमा भर्ना गरिएका ति युवकको दिउँसो २ बजे मृत्यु भएको नगर प्रमुख भण्डारीले थाहा खबरलाई जानकारी दिए। ति युवक हिजो शुक्रबार भारतबाट दुल्लु आएको बुझिएको छ।

सेतीमा उपचाररत कोरोना संक्रमितको मृत्यु

कैलाली, बैशाख ४ । सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका -१० का ८१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनमा कडा खालको स्वासप्रस्वासको समस्या देखिएको थियो। शुक्रबार नै कोरोना संक्रमण देखिएको उनलाई शुक्रबारै अस्पताल भर्ना गरिएको […]