आज थपिए ९ सय ३४ जना संक्रमित, एकजनाको मृत्यु

नेपालमा कारोना संक्रमण बढ्दै गएको छ । सोमबार पछिल्लो २४ घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कहिले घटी त कहिले बढी भैरहँदा सक्रिय संक्रमित रहेका जिल्ला बढेर ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ६२ पीसीआर र २ हजार ४ …

सम्बन्धित सामग्री

कोरोना : १२१ संक्रमित थपिए, एकजनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो समय २ हजार ३ सय ७७ जनाको कोरोना परीक्षण गर्दा थप १ सय २१ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।८१ जना कोरोना मुक्त रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मन्त्रालयका अनुसार हाल देशभर ४ सय ४५ जना सक्रिया संक्रमित छन्।

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

काठमाडौं : डेंगु संक्रमणबाट मंगलबार एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४९  पुगेको छ।आज एकै दिन १ हजार ७१४ जना डेंगुका बिरामी थपिएका छन्। सोमबारसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ४८ जना थियो भने कुल बिरामी ४० हजार २९ जना रहेको मन्त्रालयकाे तथ्यांकमा उल्लेख थियाे।गत साउनदेखि हालसम्म ४१ हजार ७ सय ४३ जना डेंगुका बिरामी भएको मन्त्रालयले जनाएको छ। ७ वटै प्रदेशका ७७ वटै जिल्ला डेंगु फैल

४५७ कोरोना संक्रमित थपिए, एकजनाको मृत्यु

काठमाडौं : कोरोना संक्रमितको संख्या दिनहुँ उकालो लागिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ६ सय ५१ जनाको परीक्षण गर्दा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो।२ हजार ३ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ८६ र २ हजार ३ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै सक्रिय संक्रमितको संख्या १७ सय ७६ पुगेको मन्त्रालयले उल्लेख गरेको छ। यो अवधिमा ४८ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ। यसैगरी छिमेकी मुलुक भारतम

कोरोना संक्रमणबाट एकजनाको मृत्यु, १९ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८ सय २१ जनाको कोरोना परीक्षण गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लामो समयपश्चात् थप एकजना संक्रमितको मृत्यु भएको छ।हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै,आज १८ जना कोरोनामुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या २ सय १७ जना रहेको मन्त्रालयले जनाएको छ।

कोरोना अपडेट : १११ जना थपिए, एकजनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस समयमा ९ हजार ७१० जनामा गरिएको परीक्षणमा १ सय ११ जना संक्रमित भेटिएका हुन् भने आज १ जना संक्रमितको मृत्यु भएको छ।  यस्तै, आज ४ सय १५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ८ हजार ५१७ जना सक्रिय संक्रमित रहेका छन्।

२७१ संक्रमित थपिए, एक जनाको मृत्यु

काठमाडौं : नेपालमा गत २४ घण्टामा २ सय ७१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ९ हजार १ सय ५७ जनाको पिसिआर परीक्षण गर्दा २ सय ५१ र १ हजार ७ सय २९ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो। यो अवधिमा २ सय २५ जना संक्रमणमुक्त भएका छन् भने एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३१ रहेको छ। जसमध्ये ४ हजार ६ सय ९४ जना होम आइसोलेसनमा छन् भने २ सय ३७ जना

कोभिड अपडेट : ४१२ संक्रमित थपिए, एकजनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो समय ११ हजार ९ सय ९३ जनाको कोरोना परीक्षण गर्दा थप ४१२ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट एकजनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार चार सय ८३ जन पुगेको छ।त्यसैगरी २०२ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ३६ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

कोरोना अपडेट ; २४ घन्टामा १ को मृत्यु , १४७ जना संक्रमित थपिए

काठमाडौँ : पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १ सय ४७ जना संक्रमित थपिँदा एकजना संक्रमितको मृत्यु भएको हो।आज १ हजार ७ सय ७३ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १ सय ४७ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। आज ८ सय ४५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।हाल देशभर भर १२ हजार ५ सय ९८ जना सक्रिय संक्रमित रहेका छन्।

बाँकेमा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु, १९ संक्रमित थपिए

नेपालगञ्ज – बाँकेमा मंगलबार कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ भने १९ जना संक्रमित थपिएका छन्। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, सुर्खेत भेरीगंगा नगरपालिका वडा नं ५ का ५७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। साउन ४ गते सुर्खेतमा पीसीआर गरिएका उनलाई ५ गते भेरीमा भर्ना गरिएको थियो। उनको […]

पर्सामा कोरोनाबाट थप एकजनाको मृत्यु, थपिए ८७ संक्रमित

पर्सा : पर्सामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज कोभिड हस्पिटलमा उपचाररत पर्सागढी नगरपालिका–९ का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो।बैशाख ७ गते कोराना प्ष्टि भएका ती पुरुष गत शनिबार अस्पतालमा भर्ना भएका थिए। उनको उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा कोरोना फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिए।थपिए ११५ नयाँ संक्रमित वीरगञ्जको नारायणी अस्पतालमा परीक्षण गराइएका १९२ जनामध्ये ११५ जनामा कोरो