बार्सिलोना । नेपाली साहित्यकारहरुको अन्तर्राष्ट्रिय संजाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आफ्नो छैठौं अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन बेल्जियममा गर्ने भएको छ ।
आगामी असार ९ देखि ११ गते तदनुसार मे २३ देखि २५ सम्म बेल्जियमको दोस्रो ठुलो सहर एन्टवर्पमा …
तानसेन – रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गए राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लु१ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका पाँच जनालाई […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वशासित क्षेत्रमाथि नजर लगाएका बेला ग्रीनल्याण्डका नवनिर्वाचित प्रधानमन्त्रीले डेनमार्कको भ्रमण सुरु गरेका छन । डेमोक्र्याट पार्टीले मार्चमा विधायी चुनाव जितेपछि ग्रीनल्याण्डको नयाँ गठबन्धन सरकारको नेतृत्व गरिरहेका जेन्स–फ्रेडरिक निल्सनको यो पहिलो डेनमार्क भ्रमण हो । डेनिस प्रधानमन्त्री मेट फ्रेडरिकसनले अप्रिलको सुरुमा आर्कटिक क्षेत्रको भ्रमणका क्रममा अमेरिकी प्रशासनलाई लक्षित गर्दै ‘अर्को देशलाई […]