‘निजी स्वास्थ्य क्षेत्रका समस्या आगामी पञ्चवर्षीय योजनामा समेटिन्छ’

काठमाडौँ – निजी स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधानका उपाय आगामी पञ्चवर्षीय योजनामा समेटिने स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले बताएका छन्। नेपालका स्वास्थ्य क्षेत्रमा विद्यमान समस्या पहिचान एवं समाधानका उपाय विषयक एक सामाजिक संवाद कार्यक्रम उनले तत्काल समाधान गर्न सकिने समस्यालाई समाधानमा लैजाने र अन्य समस्या १६ औँ पञ्चवर्षीय योजनामा समेटेर समाधान गरिने प्रतिबद्धता जनाए। […]

सम्बन्धित सामग्री

नेपालको जनसंख्या र स्वास्थ्य समस्या

विश्व जनसंख्या दिवस २०८० मनाइरहँदा नेपाली नागरिकको बसाइँ सराइ, विदेशिनेको तथ्यांकको खोजीसँगै स्वास्थ्य योजनामा नै प्रभाव पार्ने विषयमा सरोकारवाला निकाय चिन्तित भएको पाइयो । राज्यको यो चासोले आगामी दिनमा जनसंख्या र त्यसका लागि आवश्यक स्वास्थ्य सेवा कसरी प्रवाह गर्ने र कुन स्थानमा कस्ता व्यक्तिको बसोबास बढी छ भनी चासो राख्नु सकारात्मक कुरा हो । विश्व […]

पाठेघर खसेका महिलाको उपचारका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाउने नगरको तयारी

पाठेघर खसेका महिलाको उपचारका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले घर–घरमा स्वास्थ्यकर्मी पठाउने तयारी गरेको छ । पाठे घर खस्ने समस्याका कारण दर्दनाक दिनचर्य विताइरहेका महिलाको पहिचान गर्दै उपचारका लागि नगरपालिकाले घर–घरमा स्वास्थ्यकर्मी पठाउने तयारी गरेको हो । पाठेघरको समस्या भएका कतिपय महिला लाज मानेर स्वास्थ्य संस्था वा स्वास्थ्य शिबिरसम्म जान हिच्किचाउने गरेको पाइएपछि नगरपालिकाले आगामी […]

वरुण धवन फिल्म प्रमोशन छाडेर आस्पताल पुगे

एजेन्सी । भारतीय अभिनेता वरुण धवनका बाबु फिल्म निर्माता डेबिड धवनको स्वास्थ्य अचानका विग्रिएका कारण अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि वरुणका बुबालाई मुम्बइको एक अस्पतालमा उपचार गरिदैछ । जब उनको बुबाको स्वास्थ्यमा समस्या देखिएको थियो तब वरुण आफ्नो आगामी फिल्म ‘जुगजुग जियो’ को प्रमोशन कार्यक्रममा व्यस्त थिए । तर, आफ्ना बाबुलाई अस्पताल […]

संसदीय समितिले भन्यो : नोबेलका १० विद्यार्थीलाई पढ्ने वातावरण बनाऊ

२३ फागुन, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विराटनगरको नोबेलमेडिकल कलेजका आन्दोलनरत १० विद्यार्थीलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाईनिर्देशन दिएको छ । सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले २५ गतेभित्र वा ढिलोमा आगामी एकहप्ताभित्र विद्यार्थीहरुको समस्या समाधान गरेर उनीहरुलाई पढ्नसक्ने वातावरण बनाउन शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो । समितिको […]

पाचन प्रणालीमा समस्या भएकाले शनिबार नर्भिकमा निःशुल्क सेवा पाउने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार पाचनप्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुलाई केन्द्रित गरी निःशुल्क ओपिडी सेवा संचालन हुने भएको छ।

पाचन प्रणालीमा समस्या भएकाले नर्भिकमा निःशुल्क सेवा पाउने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आगामी शनिबार पाचनप्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरूलाई लक्षित गरी निःशुल्क बहिरङ्ग (ओपीडी) सेवा संचालन गर्ने भएको छ । नर्भिक अस्पतालका कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा डाइजेस्टिभ डिजीज सेन्टरका विभागीय प्रमुख डा. सन्दीपराज कुँवरले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत केहीमहिनायता प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवा संचालन गर्दै आएको छ । यही सेवाअन्तर्गत शनिवार १० देखि १२ बजेसम्म डा. कुँ

पाचन प्रणालीसँग समस्या भएकाले नर्भिकमा निःशुल्क सेवा पाउने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार पाचनप्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुलाई फोकस गरी निःशुल्क ओपिडी सेवा संचालन हुने भएको छ ।  कात्तिक २७ गते शनिवारका दिन पाचनप्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई फोकस गरी निःशुल्क ओपिडी संचालन हुन लागेको हो ।  नर्भिक अस्पतालका कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा डाइजेस्टिभ डिजीज सेन्टरका विभागीय प्रमुख डा.सन्दीपराज कुँवरले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् ।  नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्ये...

स्वास्थ्य, कृषि र पूर्वाधारमैत्री बजेटको माग

कर्णाली प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएर नीति तथा कार्यक्रम ल्याएको कर्णाली सरकारलाई स्वास्थ्य कृषि र पूर्वाधार केन्द्रित बजेट ल्याउन जुम्ली नागरिकले सुझाव दिएका छन् । महत्वकाँक्षी नीति ल्याउने तर बजेट व्यवस्थापन कम गरेर कार्यान्वयन नहुने समस्या रहेकाले कार्यान्वयनमुखी बजेट ल्याउनसमेत आग्रह गरिएको छ ।गत […]

कस्तो आउँदैछ आगामी वर्षको बजेट?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रलाई महत्व दिएर बजेट ल्याउने बताएका छन्। उनले आज पत्रकारहरुसँग छलफल गर्दै सस्तो लोकप्रियताका कार्यक्रम नसमेटिने बताए। उनले भने, ‘बजेटले दूरगामी प्रभाव पार्ने बजेट आउँछ। देशको अर्थतन्त्रलाई समस्या पार्ने खालको बजेट आउँदैन।’ ओलीले यसअघि नै घोषणा भइसकेका कार्यक्रमलाई सम्बोधन गर्ने समेत बताए।