बुधबार सुनको मूल्य तोलामा ७ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुनको मूल्य तोलामा ६ हजार ७ सय रुपैयाँले बढेको थियो । यस्तै चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर प्रतितोला चार हजार ९४५ रुपैयाँमा […]
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
काठमाडाैं । चैतेदशैंको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख भेटी संकलन भएको छ । नवरात्रको अवधिभर ३७ लाख २५ हजार ५ सय ५५ रकम संकलन भएको हाे । गतवर्षको तुलनामा यस वर्षको भेटी पाँच लाख रुपैयाँले कमी आएको हो । गतवर्षको चैतेदशैंमा ४२ लाख भेटी संकलन भएको थियो । गण्डकी प्रदेशको प्रमुख सक्तिपिठ मध्येको […]