ताप्लेजुङमा निर्माणाधीन युनाइटेड मेवाखोला जलविद्युत् आयोजनाबाट उत्पादित ५० मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने प्रक्रिया सुरु गरिएको छ। बिहीबारबाट प्रसारण लाइनका तारहरूमा लाइन चार्ज गर्ने कार्य थालिएको हो।
काठमाडौं – गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुती रहेको फिल्म ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक भएको छ । गायक ढकालले काठमाडौंको दरबारमार्गस्थित एक फिल्म हलमा बुधबार गीत सार्वजनिक गरेका हुन् । भिडियोमा नायक विजय बराल र नायिका वर्षा राउत फिचर्ड छन् । यस गीतमा गायक रामकृष्ण ढकाल र गायिका रचना रिमालको स्वर रहेको […]
यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रको सुधारमा ध्यान दिन आग्रह गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सार्वजनिक यातायात क्षेत्रसँग सम्बन्धित पत्रकार सम्मेलनको आयोजना गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति आपत्ति समेत जनाए । विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई बधाई ज्ञापन समेत गरियो […]
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खायाम सुरु हुनुअघि नै कुमारी घर (कुमारी वहाल) को छानो जीर्णाेद्धार गरिसक्न निर्देशन दिएकी छन्।