इटाली र अर्जेन्टिना भिड्दै

युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच आज बुधबार राति प्रतिस्पर्धा हुँदैछ । दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ ।‘फाइनलसिमा’ प्रतियोगिताअन्तर्गत तेस्रो संस्करणको फाइनलमा दुई टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।  विश्वकपअघि भिड्न लागेको अर्जेन्टिना तेस्रो संस्करणको उपाधि जित्ने योजनामा छ । इटाली डिफेन्डर जर्जियो चिलिनी अन्तिम अन्तर्राष्ट्रिय खेलमा कप्तानी गर्दैछन् । उनले यस खेलबाट अन्त

सम्बन्धित सामग्री

नयाँदिल्लीको जी–२० शिखर सम्मेलनमा हालसम्मकै ठूलो सहभागिता रहने दाबी

भारतमा अर्को महिना हुने जी–२० शिखर सम्मेलनमा अहिलेसम्मकै धेरै सहभागिता हुने भारतले दाबी गरेको छ। दिल्ली पुलिसले सुरक्षाको जिम्मा लिएको छ भने कार्यक्रम स्थल, होटल लगायतका क्षेत्रमा एम्बुलेन्स सहितको मेडिकल टोली खटाइने भएको छ।जी–२० मा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की  अमेरिका, बेलायत र युरोपेली संघ रहेका छन्। भारतले बंगलादेश, इजिप्ट, मौरिसस, नेद

ब्राजिल, अर्जेन्टिना र इटाली बाहिरिए

जमैकाका महिला फुटबल खेलाडी सायद यति धेरै खुसी कहिल्यै भएका थिएनन् । अस्ट्रेलियाको मेलबर्नमा शक्तिशाली राष्ट्र ब्राजिललाई गोलरहित बराबरीमा रोक्दा जमैकन खेलाडीहरूको खुसीयाली हेर्न लायक थियो । ब्रािजललाई नहराउँदा पनि किन यति...

इटाली र अर्जेन्टिना फाइनलिसिमा उपाधिको लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन इटाली र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीच ‘फाइनलिसिमा’ उपाधिका लागि आज (बुधबार) राति प्रतिस्पर्धा हुँदैछ । यो खेल वेम्वली स्टेडियममा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए) र दक्षिण अमेरिकी कन्मेबलबीच डिसेम्बर २०२१ मा भएको सम्झौता अनुसार खेल हुन लागेको हो । खेलको निर्धारित ९० मिनेट बराबरी […]

‘फाइनलिसिमा’ : इटाली र अर्जेन्टिनाबीचको फुटबल खेल आज

काठमाडौँ- युरोपेली र दक्षिण अमेरिकी फुटबलका विजेताबीच आयोजना गर्न लागिएको ‘फाइनलिसिमा’ खेलमा बुधबार अर्जेन्टिना र इटालीबीच प्रतिस्पर्धा हुने भएको छ । बेलायतको लन्डनस्थित वेम्बली स्टेडियममा अर्जेन्टिना र इटाली आमने सामने हुनेछन् । दुबै टोली नेपाली समयअनुसार राति साढे १२ बजे मैदान उत्रिनेछन् । इटालीले पछिल्लो संस्करणको युरोकप जित्दै तथा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्दै फाइनलिसिमामा […]

अर्जेन्टिना र इटाली भिड्दै

काठमाडौं । कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटालीबीच आज(बुधबार)प्रतिस्पर्धा हुँदैछ । इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ । लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो । यता, वेम्बली रंगशालामा भएको फाइनल खेलमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ […]

इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बलीमा

कोपा अमेरिका विजेता अर्जेन्टिना र युरो कप विजेता इटाली बीचको खेल वेम्बली स्टेडियममा हुने भएको छ । दुई टोलीबीचको खेल जुन १ मा हुने भएको हो । युरोपेली फुटबलको सर्वाेच्च निकाय यूईएफएले दुई टोलीबीचको खेलको टिकट २४ मार्चबाट सुरु हुनेछ । अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ को उपाधि जितेको थियो । ब्राजिलमा भएको प्रतिस्पर्धामा अर्जेन्टिनाले ब्राजिललाई १–० गोल अन्तरले हराएको थियो । त्यस्तै इटालीले इङ्ग्ल्यान्डलाई हराएर युरो कप २०२० को उपाधि जितेको थियो । इटालीले इङ्ग्ल्यान्डल

इटाली र अर्जेन्टिना फाइनलिसिमा उपाधिका लागि भिड्ने

एजेन्सी – युरोपेली च्याम्पियनसिप विजेता इटाली र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीच ‘फाइनलिसिमा’ उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफए र दक्षिण अमेरिकी कन्मेबलबीच डिसेम्बर २०२१ मा भएको सम्झौता अनुसार खेल हुने भएको हो । खेल लन्डनको वेम्बली रंगशालामा १ जुन २०२२ मा हुने तालिका रहेको छ । खेल स्थानीय समयअनुसार […]

विश्वका कोरोना संक्रमितको संख्या १८ करोड नाघ्यो

काठमाडौं। विश्वमा कोराना भाइरस संक्रमितको संख्या १८ करोड नाघेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार विश्वमा आजसम्म १८ करोड ११ लाख ६० हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विश्वका २ सय २० देश तथा क्षेत्रमा कोरोना भाइरस देखिएको छ। हालसम्म सबैभन्दा बढी कोरोना संक्रमति क्रमसः अमेरिका, भारत, ब्राजिल, फ्रान्स, रुस, टर्की, बेलायत, अर्जेन्टिना, इटाली, कोलम्बिया, स्पेन र जर्मनीमा देखिएको छ।

मैत्रिपूर्ण खेलका लागि अभ्यासमा व्यस्त अर्जेन्टिना

विश्वकप नजिकिएसँगै ठूलो दबाबमा रहेको अर्जेन्टिना शुक्रबार इटालीविरुद्ध हुने मैत्रिपूर्ण खेलका लागि अभ्यासमा व्यस्त छ। स्टार स्ट्राइकर लियोनेल मेसीसँगै अर्जेन्टिनाका चर्चित अनुहार अहिले म्यानचेस्टर सिटीको घरेलु मैदान इथाइड स्टेडियममा अभ्यास गरिरहेका छन्। इटाली र अर्जेन्टिना विचको बहुचर्चित खेल इथाइड स्टेडियममा आयोजना हुँदैछ...